काठमाडौं। प्रहरीले पाँचथरकाे कुम्मायक गाउँपालिका-२, भञ्जाङबाट एकजनालाई हातहतियारसहित पक्राउ गरेको छ।

उक्त गाउँपालिकाका ५७ वर्षीय राजध्वज शेर्मालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले एक नाल भरुवा बन्दुक, एक थान भाँचिएर २ टुक्रा भएको भरुवा बन्दुक, करिब २०० ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ बरामद गरेको छ।

यस्तै ११ थान डेटोनेटर जस्तो देखिने वस्तु र २.१५ मिटर डेटकर्ड जस्तो देखिने तार समेत बरामद गरेको छ।

शेर्माले आफ्नै घरमा हातहतियार लुकाई राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर खानतलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

" /> काठमाडौं। प्रहरीले पाँचथरकाे कुम्मायक गाउँपालिका-२, भञ्जाङबाट एकजनालाई हातहतियारसहित पक्राउ गरेको छ।

उक्त गाउँपालिकाका ५७ वर्षीय राजध्वज शेर्मालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले एक नाल भरुवा बन्दुक, एक थान भाँचिएर २ टुक्रा भएको भरुवा बन्दुक, करिब २०० ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ बरामद गरेको छ।

यस्तै ११ थान डेटोनेटर जस्तो देखिने वस्तु र २.१५ मिटर डेटकर्ड जस्तो देखिने तार समेत बरामद गरेको छ।

शेर्माले आफ्नै घरमा हातहतियार लुकाई राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर खानतलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

"> पाँचथरमा हतियारसहित एकजना पक्राउ: Dekhapadhi
पाँचथरमा हतियारसहित एकजना पक्राउ
काठमाडौं। प्रहरीले पाँचथरकाे कुम्मायक गाउँपालिका-२, भञ्जाङबाट एकजनालाई हातहतियारसहित पक्राउ गरेको छ।

उक्त गाउँपालिकाका ५७ वर्षीय राजध्वज शेर्मालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले एक नाल भरुवा बन्दुक, एक थान भाँचिएर २ टुक्रा भएको भरुवा बन्दुक, करिब २०० ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ बरामद गरेको छ।

यस्तै ११ थान डेटोनेटर जस्तो देखिने वस्तु र २.१५ मिटर डेटकर्ड जस्तो देखिने तार समेत बरामद गरेको छ।

शेर्माले आफ्नै घरमा हातहतियार लुकाई राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर खानतलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्