काठमाडौं। आज देशको पश्चिम तथा मध्य तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव छ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका विभिन्न ठाउँमा आंशिक बदली रहनेछ।

राति कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रहने विभागको भनाइ छ।

" /> काठमाडौं। आज देशको पश्चिम तथा मध्य तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव छ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका विभिन्न ठाउँमा आंशिक बदली रहनेछ।

राति कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रहने विभागको भनाइ छ।

"> पश्चिम तथा मध्य तराईमा हुस्सु र कुहिरो: Dekhapadhi
पश्चिम तथा मध्य तराईमा हुस्सु र कुहिरो
काठमाडौं। आज देशको पश्चिम तथा मध्य तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव छ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका विभिन्न ठाउँमा आंशिक बदली रहनेछ।

राति कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रहने विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्