काठमाडौँ। नुवाकोटको ककनी गाउँपालिका-३ धुरपुलमा आइचर गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

पैदलयात्री ५८ वर्षीय रामप्रसाद अधिकारीको आज बिहान मृत्यु भएको हो। बा ५ ख २२०३ नम्बरको आइचर गाडीले सोही ठाउँ बस्ने अधिकारीलाई ठक्कर दिएको हो।

उनको घटनास्थलमै मृत्यु भएको हो। हाल गाडी र चालक फरार छन्। प्रहरीले खोजी गरिरहेको जनाएको छ।
 
" /> काठमाडौँ। नुवाकोटको ककनी गाउँपालिका-३ धुरपुलमा आइचर गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

पैदलयात्री ५८ वर्षीय रामप्रसाद अधिकारीको आज बिहान मृत्यु भएको हो। बा ५ ख २२०३ नम्बरको आइचर गाडीले सोही ठाउँ बस्ने अधिकारीलाई ठक्कर दिएको हो।

उनको घटनास्थलमै मृत्यु भएको हो। हाल गाडी र चालक फरार छन्। प्रहरीले खोजी गरिरहेको जनाएको छ।
 
"> आइचरको ठक्करबाट एकजनाको मृत्यु: Dekhapadhi ५८ वर्षीय रामप्रसाद अधिकारीको मृत्यु।
  • ठक्कर दिने गाडी र चालक फरार।
  • ">
    आइचरको ठक्करबाट एकजनाको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। नुवाकोटको ककनी गाउँपालिका-३ धुरपुलमा आइचर गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">पैदलयात्री ५८ वर्षीय रामप्रसाद अधिकारीको आज बिहान मृत्यु भएको हो।&nbsp;बा ५ ख २२०३ नम्बरको आइचर गाडीले सोही ठाउँ बस्ने अधिकारीलाई ठक्कर दिएको हो।</p> <p style="text-align: justify;">उनको घटनास्थलमै मृत्यु भएको हो। हाल गाडी र चालक फरार छन्। प्रहरीले खोजी गरिरहेको जनाएको छ।<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्