काठमाडौँ। तेह्रथुममा अंशबन्डाको विषयमा दाजुभाइबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ।

जिल्लाको म्याङ्लुङ नगरपालिका-८ कोबेकका ५२ वर्षीय गणेश लिम्बुको शुक्रबार मृत्यु भएको हो।

गणेश लिम्बु र उनका भाइ ४३ वर्षीय कीर्तिमान लिम्बुबीच अंशको विषयमा झगडा भई कुटाकुट भएको थियो। छुट्याउने क्रममा गणेशका छोरा ३५ वर्षीय कुमार लिम्बुले बाँसले हिर्काउँदा गणेशको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले कुमारलाई पक्राउ गरेको छ।

झगडामा गम्भीर घाइते भएका कीर्तिमानलाई उपचारको लागि जिल्ला अस्पताल म्याङलुङ पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीले कुमारविरुद्ध कर्तव्य ज्यानसम्बन्धीको कसूरमा मुद्दा दायर गरी अनुसन्धान गर्ने जनाएको छ।

" /> काठमाडौँ। तेह्रथुममा अंशबन्डाको विषयमा दाजुभाइबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ।

जिल्लाको म्याङ्लुङ नगरपालिका-८ कोबेकका ५२ वर्षीय गणेश लिम्बुको शुक्रबार मृत्यु भएको हो।

गणेश लिम्बु र उनका भाइ ४३ वर्षीय कीर्तिमान लिम्बुबीच अंशको विषयमा झगडा भई कुटाकुट भएको थियो। छुट्याउने क्रममा गणेशका छोरा ३५ वर्षीय कुमार लिम्बुले बाँसले हिर्काउँदा गणेशको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले कुमारलाई पक्राउ गरेको छ।

झगडामा गम्भीर घाइते भएका कीर्तिमानलाई उपचारको लागि जिल्ला अस्पताल म्याङलुङ पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीले कुमारविरुद्ध कर्तव्य ज्यानसम्बन्धीको कसूरमा मुद्दा दायर गरी अनुसन्धान गर्ने जनाएको छ।

"> अंशबन्डाको विवादमा कुटाकुट, एकको मृत्यु: Dekhapadhi
अंशबन्डाको विवादमा कुटाकुट, एकको मृत्यु
काठमाडौँ। तेह्रथुममा अंशबन्डाको विषयमा दाजुभाइबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ।

जिल्लाको म्याङ्लुङ नगरपालिका-८ कोबेकका ५२ वर्षीय गणेश लिम्बुको शुक्रबार मृत्यु भएको हो।

गणेश लिम्बु र उनका भाइ ४३ वर्षीय कीर्तिमान लिम्बुबीच अंशको विषयमा झगडा भई कुटाकुट भएको थियो। छुट्याउने क्रममा गणेशका छोरा ३५ वर्षीय कुमार लिम्बुले बाँसले हिर्काउँदा गणेशको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले कुमारलाई पक्राउ गरेको छ।

झगडामा गम्भीर घाइते भएका कीर्तिमानलाई उपचारको लागि जिल्ला अस्पताल म्याङलुङ पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीले कुमारविरुद्ध कर्तव्य ज्यानसम्बन्धीको कसूरमा मुद्दा दायर गरी अनुसन्धान गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्