बारामा भारतीय नागरिक मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। बाराको जितपुर सिमरा उपमहानगरपालिका-३ बजनीमा एक जना मृत अवस्थामा फेला परेका छन्।</p>
<p style="text-align: justify;">नन्दन घ्यु प्रालिको प्लान्ट अपरेटरमा काम गर्ने ५० वर्षीय अमेरिका सिंह सोही प्रालिको आवास गृहमा आज मृत अवस्थामा फेला परेका हुन्।</p>
<p style="text-align: justify;">उनी भारतीय नागरिक हुन्। प्रहरीले उनको मृत्युबारे अनुसन्धान गरिरहेको जनाएको छ।</p>