काठमाडौँ। अर्घाखाँचीमा गोरु काटेको आरोपमा एकजना पक्राउ परेका छन्।

पाणिनी गाउँपालिका-५ नयाँगाउँका ५२ वर्षीय बाबुराम सार्की पक्राउ परेका हुन्।

आफ्नै घरमा पालेको गोरु काटी आधा भाग घरमा सुकाएको र आधा भाग घरनजिकै खाडल खनी पुरेको अवस्थामा उनी शुक्रबार साँझ पक्राउ परेका हुन्।

" /> काठमाडौँ। अर्घाखाँचीमा गोरु काटेको आरोपमा एकजना पक्राउ परेका छन्।

पाणिनी गाउँपालिका-५ नयाँगाउँका ५२ वर्षीय बाबुराम सार्की पक्राउ परेका हुन्।

आफ्नै घरमा पालेको गोरु काटी आधा भाग घरमा सुकाएको र आधा भाग घरनजिकै खाडल खनी पुरेको अवस्थामा उनी शुक्रबार साँझ पक्राउ परेका हुन्।

"> गोरु काटेको आरोपमा एकजना पक्राउ: Dekhapadhi गोरु काटेको आरोपमा ५२ वर्षीय बाबुराम सार्की पक्राउ।
  • घरकै गोरु काटेर आधा मासु सुकाएको र आधा नजिकै पुरेको अवस्थामा फेला परेपछि उनी पक्राउ परेका हुन्।
  • ">
    गोरु काटेको आरोपमा एकजना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। अर्घाखाँचीमा गोरु काटेको आरोपमा एकजना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">पाणिनी गाउँपालिका-५ नयाँगाउँका ५२ वर्षीय बाबुराम सार्की पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">आफ्नै घरमा पालेको गोरु काटी आधा भाग घरमा सुकाएको र आधा भाग घरनजिकै खाडल खनी पुरेको अवस्थामा उनी शुक्रबार साँझ पक्राउ परेका हुन्।</p>
    प्रतिक्रिया दिनुहोस्