काठमाडौँ। कैलालीको टीकापुर नगरपालिका-८ खक्रौलामा एक जना भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बस्ने ३३ वर्षीय जसपाल सिंह रहेका छन्।
इलाका प्रहरी कार्यालय टीकापुर र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनीबाट २० ग्राम खैरो हेरोइन बरामद गरेको छ।
प्रहरीले उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।
" />

">
भारतीय नागरिक खैरो हिराइनसहित पक्राउ: Dekhapadhi
३३ वर्षीय भारतीय नागरिक जसपाल सिंह पक्राउ।
भारतीय नागरिक खैरो हिराइनसहित पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। कैलालीको टीकापुर नगरपालिका-८ खक्रौलामा एक जना भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बस्ने ३३ वर्षीय जसपाल सिंह रहेका छन्।</p>
<p style="text-align: justify;">इलाका प्रहरी कार्यालय टीकापुर र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनीबाट २० ग्राम खैरो हेरोइन बरामद गरेको छ।</p>
<p style="text-align: justify;">प्रहरीले उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।</p>
<p> </p>