काठमाडौँ। स्याङ्जामा कोदालो प्रहार गरी छिमेकी बालकको हत्या भएको छ।

१४ वर्षीय शेरबहादुर थापाको हत्या भएको हो। हत्या आरोपमा ३६ वर्षीय रेशम राना पक्राउ परेका छन्। उनीहरू हरिनास गाउँपालिका-५ आइडाँडाका हुन्।

सामान्य विवादको क्रममा रानाले कोदालोले टाउकोमा हिर्काउँदा थापाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले रानाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौँ। स्याङ्जामा कोदालो प्रहार गरी छिमेकी बालकको हत्या भएको छ।

१४ वर्षीय शेरबहादुर थापाको हत्या भएको हो। हत्या आरोपमा ३६ वर्षीय रेशम राना पक्राउ परेका छन्। उनीहरू हरिनास गाउँपालिका-५ आइडाँडाका हुन्।

सामान्य विवादको क्रममा रानाले कोदालोले टाउकोमा हिर्काउँदा थापाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले रानाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।

"> कोदालो प्रहार गरी छिमेकी युवकको हत्या: Dekhapadhi हत्या आरोपमा ३६ वर्षीय रेशम राना पक्राउ।
  • उनले सामान्य विवादको क्रममा छिमेकी बालक १४ वर्षीय शेरबहादुर थापाको टाउकोमा कोदालोले हिर्काएर हत्या गरेको आरोप छ।
  • ">
    कोदालो प्रहार गरी छिमेकी युवकको हत्या <p style="text-align: justify;">काठमाडौँ। स्याङ्जामा कोदालो प्रहार गरी छिमेकी बालकको हत्या भएको छ।</p> <p style="text-align: justify;">१४ वर्षीय शेरबहादुर थापाको हत्या भएको हो। हत्या आरोपमा ३६ वर्षीय रेशम राना पक्राउ परेका छन्। उनीहरू हरिनास गाउँपालिका-५ आइडाँडाका हुन्।</p> <p style="text-align: justify;">सामान्य विवादको क्रममा रानाले कोदालोले टाउकोमा हिर्काउँदा थापाको घटनास्थलमै मृत्यु भएको हो।</p> <p style="text-align: justify;">प्रहरीले रानाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्