काठमाडौँ। बाँकेमा ४८ वर्षीया महिला भारतीय र एकजना नेपाली युवकबाट बलात्कृत भएकी छिन्।
बलात्कार आरोपमा ३१ वर्षीय रामप्रसाद मिश्र र २६ वषीय राम निवास प्रजापति पक्राउ परेका हुन्। पक्राउ परेका मिश्र भारतको रूपैडिया घर भए पनि बाँकेको खजुरा गाउँपालिका-४ कर्णालीमा बस्दै आएका थिए। इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो।
बलात्कृत महिला मानिसक सन्तुलन गुमेको पाइएको छ।
प्रहरीले बलात्कार आरोपमा पक्राउ परेका दुवैजनालाई जबर्जस्ती करणी (बलात्कार)सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौँ। बाँकेमा ४८ वर्षीया महिला भारतीय र एकजना नेपाली युवकबाट बलात्कृत भएकी छिन्।बलात्कार आरोपमा ३१ वर्षीय रामप्रसाद मिश्र र २६ वषीय राम निवास प्रजापति पक्राउ परेका हुन्। पक्राउ परेका मिश्र भारतको रूपैडिया घर भए पनि बाँकेको खजुरा गाउँपालिका-४ कर्णालीमा बस्दै आएका थिए। इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो।
बलात्कृत महिला मानिसक सन्तुलन गुमेको पाइएको छ।
प्रहरीले बलात्कार आरोपमा पक्राउ परेका दुवैजनालाई जबर्जस्ती करणी (बलात्कार)सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
">