काठमाडौँ। नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कार शनिबार वितरण गरिएको छ।

रमेश विकल साहित्य प्रतिष्ठानले शनिबार गोकर्णेश्वर नगरपालिकास्थित प्रतिष्ठान परिसरमा एक कार्यक्रम गरी स्रष्टाहरूलाई पुरस्कार वितरण गरेको हो। प्रतिष्ठानले यस वर्षको विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरेको छ। यो पुरस्कारको राशि ३० हजार रूपैयाँ रहेको छ।

यसैगरी २० हजार रूपैयाँ धनराशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर)लाई प्रदान गरिएको छ।

रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहूतिलाई दिइएको छ। साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बाल साहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरिएको छ।

रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ। यी सबै पुरस्कारको धनराशि १० हजार रूपैयाँ रहेको छ।

वागमती प्रदेशका भौतिक योजना मन्त्री रामेश्वर फुयाल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे र प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेलगायतले स्रष्टाहरूलाई पुरस्कार वितरण गरे।

" /> काठमाडौँ। नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कार शनिबार वितरण गरिएको छ।

रमेश विकल साहित्य प्रतिष्ठानले शनिबार गोकर्णेश्वर नगरपालिकास्थित प्रतिष्ठान परिसरमा एक कार्यक्रम गरी स्रष्टाहरूलाई पुरस्कार वितरण गरेको हो। प्रतिष्ठानले यस वर्षको विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरेको छ। यो पुरस्कारको राशि ३० हजार रूपैयाँ रहेको छ।

यसैगरी २० हजार रूपैयाँ धनराशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर)लाई प्रदान गरिएको छ।

रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहूतिलाई दिइएको छ। साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बाल साहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरिएको छ।

रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ। यी सबै पुरस्कारको धनराशि १० हजार रूपैयाँ रहेको छ।

वागमती प्रदेशका भौतिक योजना मन्त्री रामेश्वर फुयाल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे र प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेलगायतले स्रष्टाहरूलाई पुरस्कार वितरण गरे।

"> रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरू पुरस्कृत: Dekhapadhi
रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरू पुरस्कृत
काठमाडौँ। नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कार शनिबार वितरण गरिएको छ।

रमेश विकल साहित्य प्रतिष्ठानले शनिबार गोकर्णेश्वर नगरपालिकास्थित प्रतिष्ठान परिसरमा एक कार्यक्रम गरी स्रष्टाहरूलाई पुरस्कार वितरण गरेको हो। प्रतिष्ठानले यस वर्षको विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरेको छ। यो पुरस्कारको राशि ३० हजार रूपैयाँ रहेको छ।

यसैगरी २० हजार रूपैयाँ धनराशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर)लाई प्रदान गरिएको छ।

रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहूतिलाई दिइएको छ। साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बाल साहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरिएको छ।

रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ। यी सबै पुरस्कारको धनराशि १० हजार रूपैयाँ रहेको छ।

वागमती प्रदेशका भौतिक योजना मन्त्री रामेश्वर फुयाल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे र प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेलगायतले स्रष्टाहरूलाई पुरस्कार वितरण गरे।

प्रतिक्रिया दिनुहोस्