ब्राटिस्लाभ। स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनी सङ्क्रमित भएको पुष्टि भएको हो। उनले आफू भाइरसबाट सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका छन्।

सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी थिए। उनलाई केही दिनअगाडि नै सङ्क्रमण पुष्टि भएको थियो। उनलाई सङ्क्रमण पुष्टिभएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरू पनि सेल्फआइसोलेसनमा बसेका थिए।

“आज म पनि तिम्रो एउटा सङ्क्रमित भएको छु,” कोरोना सङ्क्रमण पुष्टि भएको ल्याबको कागजको फोटोसमेत राखेर स्लोभाकियाका ४७ वषीय प्रधानमन्त्री माटोभिकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “म क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस् भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पूरा हुन कठिन हुने देखिएको छ।”

सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोनाभाइरसबाट सङ्क्रमित भएको एएफपीलाई जनाएको छ। सङ्क्रमित भएसँगै उनले धेरै कार्यक्रमहरू स्थगित गरेका छन्। स्थानीय सञ्चार माध्यमहरूले उनीसँग सम्पर्कमा रहेका अन्य मन्त्री तथा उच्च सरकारी पदाधिकारीहरूलाई पनि सरकारले कोरोना परीक्षण गर्न लगाएको उल्लेख गरेका छन्।

यही सिलसिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षामन्त्री जारोस्लाभ नाडल्टरले पनि कोरोना परीक्षण गर्दा आफुहरू समेत सङ्क्रमित भएको जानकारी दिएका छन्। कोरोनाको महामारीका क्रममा स्लोभाकियामा अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै ४ हजार जना बुधबार मात्रै थपिएका हुन्।

स्लोभाकियामा कोरोनाका कारण अहिलेसम्म एक हजार ४०० भन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

रासस/एएफपी

सिफारिस
सिफारिस

" /> ब्राटिस्लाभ। स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनी सङ्क्रमित भएको पुष्टि भएको हो। उनले आफू भाइरसबाट सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका छन्।

सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी थिए। उनलाई केही दिनअगाडि नै सङ्क्रमण पुष्टि भएको थियो। उनलाई सङ्क्रमण पुष्टिभएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरू पनि सेल्फआइसोलेसनमा बसेका थिए।

“आज म पनि तिम्रो एउटा सङ्क्रमित भएको छु,” कोरोना सङ्क्रमण पुष्टि भएको ल्याबको कागजको फोटोसमेत राखेर स्लोभाकियाका ४७ वषीय प्रधानमन्त्री माटोभिकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “म क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस् भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पूरा हुन कठिन हुने देखिएको छ।”

सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोनाभाइरसबाट सङ्क्रमित भएको एएफपीलाई जनाएको छ। सङ्क्रमित भएसँगै उनले धेरै कार्यक्रमहरू स्थगित गरेका छन्। स्थानीय सञ्चार माध्यमहरूले उनीसँग सम्पर्कमा रहेका अन्य मन्त्री तथा उच्च सरकारी पदाधिकारीहरूलाई पनि सरकारले कोरोना परीक्षण गर्न लगाएको उल्लेख गरेका छन्।

यही सिलसिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षामन्त्री जारोस्लाभ नाडल्टरले पनि कोरोना परीक्षण गर्दा आफुहरू समेत सङ्क्रमित भएको जानकारी दिएका छन्। कोरोनाको महामारीका क्रममा स्लोभाकियामा अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै ४ हजार जना बुधबार मात्रै थपिएका हुन्।

स्लोभाकियामा कोरोनाका कारण अहिलेसम्म एक हजार ४०० भन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

रासस/एएफपी

सिफारिस
सिफारिस

"> स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, अन्य मन्त्रीहरू पनि सङ्क्रमित: Dekhapadhi
स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, अन्य मन्त्रीहरू पनि सङ्क्रमित
ब्राटिस्लाभ। स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनी सङ्क्रमित भएको पुष्टि भएको हो। उनले आफू भाइरसबाट सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका छन्।

सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी थिए। उनलाई केही दिनअगाडि नै सङ्क्रमण पुष्टि भएको थियो। उनलाई सङ्क्रमण पुष्टिभएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरू पनि सेल्फआइसोलेसनमा बसेका थिए।

“आज म पनि तिम्रो एउटा सङ्क्रमित भएको छु,” कोरोना सङ्क्रमण पुष्टि भएको ल्याबको कागजको फोटोसमेत राखेर स्लोभाकियाका ४७ वषीय प्रधानमन्त्री माटोभिकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “म क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस् भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पूरा हुन कठिन हुने देखिएको छ।”

सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोनाभाइरसबाट सङ्क्रमित भएको एएफपीलाई जनाएको छ। सङ्क्रमित भएसँगै उनले धेरै कार्यक्रमहरू स्थगित गरेका छन्। स्थानीय सञ्चार माध्यमहरूले उनीसँग सम्पर्कमा रहेका अन्य मन्त्री तथा उच्च सरकारी पदाधिकारीहरूलाई पनि सरकारले कोरोना परीक्षण गर्न लगाएको उल्लेख गरेका छन्।

यही सिलसिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षामन्त्री जारोस्लाभ नाडल्टरले पनि कोरोना परीक्षण गर्दा आफुहरू समेत सङ्क्रमित भएको जानकारी दिएका छन्। कोरोनाको महामारीका क्रममा स्लोभाकियामा अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै ४ हजार जना बुधबार मात्रै थपिएका हुन्।

स्लोभाकियामा कोरोनाका कारण अहिलेसम्म एक हजार ४०० भन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

रासस/एएफपी

सिफारिस

फ्रान्सेली राष्ट्रपतिलाई कोरोना देखिएपछि प्रधानमन्त्रीलगायत उच्च अधिकारीहरू आइसोलेसनमा

सिफारिस

फ्रान्सका राष्ट्रपति म्याक्रो कोरोना पोजिटिभ

प्रतिक्रिया दिनुहोस्