काठमाडौं। सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बलरा नगरपालिका-१ का १७ वर्षीय अंकीत सिंहको मृत्यु भएको हो।

उनले चलाएको बीआर ३० जेड ७१४८ नम्बरको मोटरसाइकललाई ना ३ त ४०९० नम्बरको ट्रयाक्टरले शुक्रबार राति ठक्कर दिएको हो।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि रौतहटको जिल्ला अस्पताल गौरमा लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमै राखिएको छ।

मोटरसाइकलमा पछाडि सवार १७ वर्षीय नै राजीव सहनी घाइते भएका छन्।

उनको सोही अस्पतालमै उपचार भइरहेको छ।

" /> काठमाडौं। सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बलरा नगरपालिका-१ का १७ वर्षीय अंकीत सिंहको मृत्यु भएको हो।

उनले चलाएको बीआर ३० जेड ७१४८ नम्बरको मोटरसाइकललाई ना ३ त ४०९० नम्बरको ट्रयाक्टरले शुक्रबार राति ठक्कर दिएको हो।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि रौतहटको जिल्ला अस्पताल गौरमा लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमै राखिएको छ।

मोटरसाइकलमा पछाडि सवार १७ वर्षीय नै राजीव सहनी घाइते भएका छन्।

उनको सोही अस्पतालमै उपचार भइरहेको छ।

"> ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: Dekhapadhi
ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं। सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बलरा नगरपालिका-१ का १७ वर्षीय अंकीत सिंहको मृत्यु भएको हो।

उनले चलाएको बीआर ३० जेड ७१४८ नम्बरको मोटरसाइकललाई ना ३ त ४०९० नम्बरको ट्रयाक्टरले शुक्रबार राति ठक्कर दिएको हो।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि रौतहटको जिल्ला अस्पताल गौरमा लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमै राखिएको छ।

मोटरसाइकलमा पछाडि सवार १७ वर्षीय नै राजीव सहनी घाइते भएका छन्।

उनको सोही अस्पतालमै उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्