काठमाडौं। सर्वाेच्च बार एशाेसिएसनकाे नयाँ कार्यसमितिकाे निर्वाचन सुरू भएकाे छ।

आज बिहान ८ बजेदेखि मतदान सुरू भएकाे हाे।

मतदान दिउँसो २ बजेसम्म हुने सर्वाेच्च बारका प्रमुख निर्वाचन अधिकृत राजु खड्काले बताए।

निर्वाचनमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल र अर्का वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यकाे छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा छ।

खनाललाई प्रगतिशील, पेशागत, देशभक्त, तथा समावेशी कानुन व्यवसायीहरूकाे समर्थन छ।

शाक्यलाई बृहत् लाेकतान्त्रिक समावेशी समूहकाे समर्थन छ।

शुक्रबार एशाेसियसनकाे खुला सत्र भएकाे थियाे।

" /> काठमाडौं। सर्वाेच्च बार एशाेसिएसनकाे नयाँ कार्यसमितिकाे निर्वाचन सुरू भएकाे छ।

आज बिहान ८ बजेदेखि मतदान सुरू भएकाे हाे।

मतदान दिउँसो २ बजेसम्म हुने सर्वाेच्च बारका प्रमुख निर्वाचन अधिकृत राजु खड्काले बताए।

निर्वाचनमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल र अर्का वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यकाे छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा छ।

खनाललाई प्रगतिशील, पेशागत, देशभक्त, तथा समावेशी कानुन व्यवसायीहरूकाे समर्थन छ।

शाक्यलाई बृहत् लाेकतान्त्रिक समावेशी समूहकाे समर्थन छ।

शुक्रबार एशाेसियसनकाे खुला सत्र भएकाे थियाे।

"> सर्वाेच्च बार एशाेसिएसनकाे नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू: Dekhapadhi
सर्वाेच्च बार एशाेसिएसनकाे नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू
काठमाडौं। सर्वाेच्च बार एशाेसिएसनकाे नयाँ कार्यसमितिकाे निर्वाचन सुरू भएकाे छ।

आज बिहान ८ बजेदेखि मतदान सुरू भएकाे हाे।

मतदान दिउँसो २ बजेसम्म हुने सर्वाेच्च बारका प्रमुख निर्वाचन अधिकृत राजु खड्काले बताए।

निर्वाचनमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल र अर्का वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यकाे छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा छ।

खनाललाई प्रगतिशील, पेशागत, देशभक्त, तथा समावेशी कानुन व्यवसायीहरूकाे समर्थन छ।

शाक्यलाई बृहत् लाेकतान्त्रिक समावेशी समूहकाे समर्थन छ।

शुक्रबार एशाेसियसनकाे खुला सत्र भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्