हेटाैंडा। बागमती प्रदेश सरकारले पहिलोपटक रोग प्रतिरोधात्मक प्रजातिको जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापनाको काम सुरु गरेको छ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालय परिसर हेटौँडामा सात लाख रूपैयाँको लगानीमा प्रविधियुक्त नर्सरी स्थापानको काम सुरु भएको निर्देशनालयका सहायक वन अधिकृत गोविन्द अर्यालले जानकारी दिए।

कोभिड-१९ सङ्क्रमणपश्चात् रोग प्रतिरोधात्मक क्षमता बढाउन सेवन गर्न आवश्यक प्रजातिका बिरुवा उत्पादन गर्ने उद्देश्यले विशुद्ध नयाँ प्रविधिबाट विविध प्रजातिका बिरुवा उत्पादन हुनेछन्।

गुर्जो, असोगन्धा, तुलसी र सर्पगन्धा प्रजातिका गरी कुल ३० हजार वटा बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको वन निर्देशनालयले जनाएको छ।

उत्पादित बिरुवा मागअनुसार प्रदेशभरिका १३ वटै जिल्लासहित अन्य जिल्लाको मागका आधारमा सर्वसाधारणलाई निःशुल्करूपमा वितरण गर्ने योजना रहेको सहायक वन अधिकृत अर्यालले जानकारी दिए।

आगामी २०७८ को असार मसान्तसम्म बिरुवा तयार गरिने छ। गुर्जो, सर्पगन्धा र असोगन्धा रोपेको एक वर्षमा र तुलसी पाँच/छ महिनामा तयार भई सेवनका लागि उपयुक्त हुने निर्देशनालयले जनाएको छ। रासस

" /> हेटाैंडा। बागमती प्रदेश सरकारले पहिलोपटक रोग प्रतिरोधात्मक प्रजातिको जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापनाको काम सुरु गरेको छ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालय परिसर हेटौँडामा सात लाख रूपैयाँको लगानीमा प्रविधियुक्त नर्सरी स्थापानको काम सुरु भएको निर्देशनालयका सहायक वन अधिकृत गोविन्द अर्यालले जानकारी दिए।

कोभिड-१९ सङ्क्रमणपश्चात् रोग प्रतिरोधात्मक क्षमता बढाउन सेवन गर्न आवश्यक प्रजातिका बिरुवा उत्पादन गर्ने उद्देश्यले विशुद्ध नयाँ प्रविधिबाट विविध प्रजातिका बिरुवा उत्पादन हुनेछन्।

गुर्जो, असोगन्धा, तुलसी र सर्पगन्धा प्रजातिका गरी कुल ३० हजार वटा बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको वन निर्देशनालयले जनाएको छ।

उत्पादित बिरुवा मागअनुसार प्रदेशभरिका १३ वटै जिल्लासहित अन्य जिल्लाको मागका आधारमा सर्वसाधारणलाई निःशुल्करूपमा वितरण गर्ने योजना रहेको सहायक वन अधिकृत अर्यालले जानकारी दिए।

आगामी २०७८ को असार मसान्तसम्म बिरुवा तयार गरिने छ। गुर्जो, सर्पगन्धा र असोगन्धा रोपेको एक वर्षमा र तुलसी पाँच/छ महिनामा तयार भई सेवनका लागि उपयुक्त हुने निर्देशनालयले जनाएको छ। रासस

"> बागमती प्रदेश : जडीबुटी उत्पादन गर्न नर्सरी स्थापना: Dekhapadhi
बागमती प्रदेश : जडीबुटी उत्पादन गर्न नर्सरी स्थापना
हेटाैंडा। बागमती प्रदेश सरकारले पहिलोपटक रोग प्रतिरोधात्मक प्रजातिको जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापनाको काम सुरु गरेको छ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालय परिसर हेटौँडामा सात लाख रूपैयाँको लगानीमा प्रविधियुक्त नर्सरी स्थापानको काम सुरु भएको निर्देशनालयका सहायक वन अधिकृत गोविन्द अर्यालले जानकारी दिए।

कोभिड-१९ सङ्क्रमणपश्चात् रोग प्रतिरोधात्मक क्षमता बढाउन सेवन गर्न आवश्यक प्रजातिका बिरुवा उत्पादन गर्ने उद्देश्यले विशुद्ध नयाँ प्रविधिबाट विविध प्रजातिका बिरुवा उत्पादन हुनेछन्।

गुर्जो, असोगन्धा, तुलसी र सर्पगन्धा प्रजातिका गरी कुल ३० हजार वटा बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको वन निर्देशनालयले जनाएको छ।

उत्पादित बिरुवा मागअनुसार प्रदेशभरिका १३ वटै जिल्लासहित अन्य जिल्लाको मागका आधारमा सर्वसाधारणलाई निःशुल्करूपमा वितरण गर्ने योजना रहेको सहायक वन अधिकृत अर्यालले जानकारी दिए।

आगामी २०७८ को असार मसान्तसम्म बिरुवा तयार गरिने छ। गुर्जो, सर्पगन्धा र असोगन्धा रोपेको एक वर्षमा र तुलसी पाँच/छ महिनामा तयार भई सेवनका लागि उपयुक्त हुने निर्देशनालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्