जेनेभा। स्वीजरल्याण्डले समलिङ्गी विवाहलाई मान्यता दिने गरी कानुन बनाएको छ। स्वीजरल्याण्डको संसदले शुक्रबार समलिङ्गीहरूका बीचमा विवाह गर्न पाउने व्यवस्थासहितको नयाँ कानुन पारित गरेको हो।

यो कानुन पारित भएसँगै यूरोपका धेरै देशहरूजस्तै सानो उच्च पर्वतीय देश स्वीट्जरल्याण्ड पनि अब समलिङ्गी अधिकारसहितको देश बनेको छ।

तर क्रिश्चियन, कट्टरपन्थी पार्टी फेडेरल डेमोक्रेटिक युनियन पार्टीले भने यसमा असहमति जनाउँदै सो कानुनमा पुनर्विचार गर्न तथा संशोधन गर्न माग गरेको छ। यसअघि सम्म युरोपका थोरै देशहरूमध्ये स्वीजरल्याण्डमा पनि समलिङ्गी विवाह अवैध थियो।

यो कानुन सन् २०१३ देखि विभिन्न चरणमा छलफल र विवाद हुँदै आएर अहिले पारित भएको हो।

समलिङ्गी विवाहसम्बन्धी कानुन पारित भएकोमा समलिङ्गीहरूले खुशी व्यक्त गरेका छन्। उनीहरूले यसलाई समलिङ्गी अधिकारको क्षेत्रमा ऐतिहासिक सफलताको संज्ञा पनि दिएका छन्।

रासस/एएफपी

" /> जेनेभा। स्वीजरल्याण्डले समलिङ्गी विवाहलाई मान्यता दिने गरी कानुन बनाएको छ। स्वीजरल्याण्डको संसदले शुक्रबार समलिङ्गीहरूका बीचमा विवाह गर्न पाउने व्यवस्थासहितको नयाँ कानुन पारित गरेको हो।

यो कानुन पारित भएसँगै यूरोपका धेरै देशहरूजस्तै सानो उच्च पर्वतीय देश स्वीट्जरल्याण्ड पनि अब समलिङ्गी अधिकारसहितको देश बनेको छ।

तर क्रिश्चियन, कट्टरपन्थी पार्टी फेडेरल डेमोक्रेटिक युनियन पार्टीले भने यसमा असहमति जनाउँदै सो कानुनमा पुनर्विचार गर्न तथा संशोधन गर्न माग गरेको छ। यसअघि सम्म युरोपका थोरै देशहरूमध्ये स्वीजरल्याण्डमा पनि समलिङ्गी विवाह अवैध थियो।

यो कानुन सन् २०१३ देखि विभिन्न चरणमा छलफल र विवाद हुँदै आएर अहिले पारित भएको हो।

समलिङ्गी विवाहसम्बन्धी कानुन पारित भएकोमा समलिङ्गीहरूले खुशी व्यक्त गरेका छन्। उनीहरूले यसलाई समलिङ्गी अधिकारको क्षेत्रमा ऐतिहासिक सफलताको संज्ञा पनि दिएका छन्।

रासस/एएफपी

"> स्वीटजरल्याण्डमा समलिङ्गी विवाहलाई मान्यता: Dekhapadhi
स्वीटजरल्याण्डमा समलिङ्गी विवाहलाई मान्यता
जेनेभा। स्वीजरल्याण्डले समलिङ्गी विवाहलाई मान्यता दिने गरी कानुन बनाएको छ। स्वीजरल्याण्डको संसदले शुक्रबार समलिङ्गीहरूका बीचमा विवाह गर्न पाउने व्यवस्थासहितको नयाँ कानुन पारित गरेको हो।

यो कानुन पारित भएसँगै यूरोपका धेरै देशहरूजस्तै सानो उच्च पर्वतीय देश स्वीट्जरल्याण्ड पनि अब समलिङ्गी अधिकारसहितको देश बनेको छ।

तर क्रिश्चियन, कट्टरपन्थी पार्टी फेडेरल डेमोक्रेटिक युनियन पार्टीले भने यसमा असहमति जनाउँदै सो कानुनमा पुनर्विचार गर्न तथा संशोधन गर्न माग गरेको छ। यसअघि सम्म युरोपका थोरै देशहरूमध्ये स्वीजरल्याण्डमा पनि समलिङ्गी विवाह अवैध थियो।

यो कानुन सन् २०१३ देखि विभिन्न चरणमा छलफल र विवाद हुँदै आएर अहिले पारित भएको हो।

समलिङ्गी विवाहसम्बन्धी कानुन पारित भएकोमा समलिङ्गीहरूले खुशी व्यक्त गरेका छन्। उनीहरूले यसलाई समलिङ्गी अधिकारको क्षेत्रमा ऐतिहासिक सफलताको संज्ञा पनि दिएका छन्।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्