काठमाडौँ। दाङको गढवा गाउँपालिका-१ धानखोलास्थित बाटोमा एक स्थानीय महिलाको मृत शरीर फेला परेको छ।

उनी स्थानीय ४६ वर्षे जस्मिता घर्ती भनी पहिचान खुलेको प्रहरीले जनाएको छ। उनको शव उनको घरबाट २०० मिटर टाढा बाटोमा फेला परेको बताइएको छ।

प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ।

" /> काठमाडौँ। दाङको गढवा गाउँपालिका-१ धानखोलास्थित बाटोमा एक स्थानीय महिलाको मृत शरीर फेला परेको छ।

उनी स्थानीय ४६ वर्षे जस्मिता घर्ती भनी पहिचान खुलेको प्रहरीले जनाएको छ। उनको शव उनको घरबाट २०० मिटर टाढा बाटोमा फेला परेको बताइएको छ।

प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ।

"> दाङमा एक महिला बाटैमा मृत फेला: Dekhapadhi
दाङमा एक महिला बाटैमा मृत फेला <p style="text-align: justify;">काठमाडौँ। दाङको गढवा गाउँपालिका-१ धानखोलास्थित बाटोमा एक स्थानीय महिलाको मृत शरीर फेला परेको छ।</p> <p style="text-align: justify;">उनी स्थानीय ४६ वर्षे जस्मिता घर्ती भनी पहिचान खुलेको प्रहरीले जनाएको छ। उनको शव उनको घरबाट २०० मिटर टाढा बाटोमा फेला परेको बताइएको छ।</p> <p style="text-align: justify;">प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्