आफ्नै घरको आँगनमा एक पुरुष मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। झापाको मेची नगरपालिका-९ को खुट्टेडाँगीस्थित मगरगाउँमा एकजना मृत फेला परेका छन्।</p>
<p style="text-align: justify;">शुक्रबार ४२ वर्षे पर्शुराम गौतम आफ्नै घरको आँगनमा मृत फेला परेका हुन्। उनको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन। </p>
<p style="text-align: justify;">झापा प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
