काठमाडौँ। फेसबुकमार्फत नजिकको नाता पर्ने महिला कसरा (नाम परिवर्तन)लाई यौनजन्य, अश्लील सन्देश तथा तस्बिर, यौन अश्लीलतायुक्त सामाग्री पठाउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका-६ कल्याणपुर बस्ने ३५ को थमबहादुर विश्वकर्मा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा चितवनबाट पक्राउ गरिएको हो। 

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर गरेको कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिई उनलाई पक्राउ गरिएको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

" /> काठमाडौँ। फेसबुकमार्फत नजिकको नाता पर्ने महिला कसरा (नाम परिवर्तन)लाई यौनजन्य, अश्लील सन्देश तथा तस्बिर, यौन अश्लीलतायुक्त सामाग्री पठाउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका-६ कल्याणपुर बस्ने ३५ को थमबहादुर विश्वकर्मा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा चितवनबाट पक्राउ गरिएको हो। 

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर गरेको कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिई उनलाई पक्राउ गरिएको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

"> फेसबुकमार्फत् महिलालाई अश्लील तस्बिर पठाउने पुरुष पक्राउ: Dekhapadhi
फेसबुकमार्फत् महिलालाई अश्लील तस्बिर पठाउने पुरुष पक्राउ <p style="text-align: justify;">काठमाडौँ। फेसबुकमार्फत नजिकको नाता पर्ने महिला कसरा (नाम परिवर्तन)लाई यौनजन्य, अश्लील सन्देश तथा तस्बिर, यौन अश्लीलतायुक्त सामाग्री पठाउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका-६ कल्याणपुर बस्ने ३५ को थमबहादुर विश्वकर्मा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा चितवनबाट पक्राउ गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर गरेको कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिई उनलाई पक्राउ गरिएको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्