काठमाडौँ। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङले चन्द्रागिरी नगरपालिकाको विकास निर्माणको योजनाको अवलोकन गरेका छन्। दुवै मन्त्रीले शुक्रबार तीनथाना र कीर्तिपुर जोड्ने निर्माणाधीन पुल र चन्द्रागिरी नगरपालिका-१५ को निर्माणाधीन भेराडिल खाइके साकुरा पार्कको अवलोकन गरेका छन्।

अवलोकनको क्रममा दुवै मन्त्रीले एक वर्षदेखि सुस्त भइरहेको तीनथाना-कीर्तिपुर जोड्ने पुलको निर्माण द्रुत गतिमा गर्न निर्देशन दिएका थिए। सो अवसरमा निर्माण कम्पनीका प्रतिनिधि र आयोजनाका इन्जिनियरले यो वर्षको अन्त्य सम्ममा पुलको निर्माण भइसक्ने बताए।

मन्त्री नेम्वाङले कुनै पनि बहानाबाजी नगरी यो वर्षको अन्त्यसम्मका शिलान्यास गर्ने गरी तयार गर्न निर्देशन दिएका थिए। शहरी विकासमन्त्री श्रेष्ठले नयाँ वर्षसँगै पुलको शिलान्यास भइसक्ने गरी तयार गर्न निर्देशन दिए।

“वि.सं. २०७८ साल अघि उद्घाटन गर्ने गरी द्रुत गतिमा काम शुरु गर्नुस्,” मन्त्री श्रेष्ठले भने, “कामदार कम देखिएको छ, जुनसुकै हालतमा यो वर्ष नकटाउनुस्।”

दुवै मन्त्रीले सरकारले शुरु गरेको विकास निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका थिए। “कुनै बहाना बनाउन पाइँदैन, तोकिएकै समयमा पुल निर्माण गर्नैपर्छ,” निर्देशन दिने क्रममा दुवै मन्त्रीको एउटै स्वर थियो। उनीहरूले नयाँ वर्षमा तीनथाना र कीर्तिपुरका बाटोमा मोटर गुड्नुपर्ने बताएका थिए।

" /> काठमाडौँ। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङले चन्द्रागिरी नगरपालिकाको विकास निर्माणको योजनाको अवलोकन गरेका छन्। दुवै मन्त्रीले शुक्रबार तीनथाना र कीर्तिपुर जोड्ने निर्माणाधीन पुल र चन्द्रागिरी नगरपालिका-१५ को निर्माणाधीन भेराडिल खाइके साकुरा पार्कको अवलोकन गरेका छन्।

अवलोकनको क्रममा दुवै मन्त्रीले एक वर्षदेखि सुस्त भइरहेको तीनथाना-कीर्तिपुर जोड्ने पुलको निर्माण द्रुत गतिमा गर्न निर्देशन दिएका थिए। सो अवसरमा निर्माण कम्पनीका प्रतिनिधि र आयोजनाका इन्जिनियरले यो वर्षको अन्त्य सम्ममा पुलको निर्माण भइसक्ने बताए।

मन्त्री नेम्वाङले कुनै पनि बहानाबाजी नगरी यो वर्षको अन्त्यसम्मका शिलान्यास गर्ने गरी तयार गर्न निर्देशन दिएका थिए। शहरी विकासमन्त्री श्रेष्ठले नयाँ वर्षसँगै पुलको शिलान्यास भइसक्ने गरी तयार गर्न निर्देशन दिए।

“वि.सं. २०७८ साल अघि उद्घाटन गर्ने गरी द्रुत गतिमा काम शुरु गर्नुस्,” मन्त्री श्रेष्ठले भने, “कामदार कम देखिएको छ, जुनसुकै हालतमा यो वर्ष नकटाउनुस्।”

दुवै मन्त्रीले सरकारले शुरु गरेको विकास निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका थिए। “कुनै बहाना बनाउन पाइँदैन, तोकिएकै समयमा पुल निर्माण गर्नैपर्छ,” निर्देशन दिने क्रममा दुवै मन्त्रीको एउटै स्वर थियो। उनीहरूले नयाँ वर्षमा तीनथाना र कीर्तिपुरका बाटोमा मोटर गुड्नुपर्ने बताएका थिए।

"> तीनथाना-कीर्तिपुर पुलको काम यसै वर्ष सम्पन्न गर्न दुई मन्त्रीको निर्देशन: Dekhapadhi
तीनथाना-कीर्तिपुर पुलको काम यसै वर्ष सम्पन्न गर्न दुई मन्त्रीको निर्देशन
काठमाडौँ। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङले चन्द्रागिरी नगरपालिकाको विकास निर्माणको योजनाको अवलोकन गरेका छन्। दुवै मन्त्रीले शुक्रबार तीनथाना र कीर्तिपुर जोड्ने निर्माणाधीन पुल र चन्द्रागिरी नगरपालिका-१५ को निर्माणाधीन भेराडिल खाइके साकुरा पार्कको अवलोकन गरेका छन्।

अवलोकनको क्रममा दुवै मन्त्रीले एक वर्षदेखि सुस्त भइरहेको तीनथाना-कीर्तिपुर जोड्ने पुलको निर्माण द्रुत गतिमा गर्न निर्देशन दिएका थिए। सो अवसरमा निर्माण कम्पनीका प्रतिनिधि र आयोजनाका इन्जिनियरले यो वर्षको अन्त्य सम्ममा पुलको निर्माण भइसक्ने बताए।

मन्त्री नेम्वाङले कुनै पनि बहानाबाजी नगरी यो वर्षको अन्त्यसम्मका शिलान्यास गर्ने गरी तयार गर्न निर्देशन दिएका थिए। शहरी विकासमन्त्री श्रेष्ठले नयाँ वर्षसँगै पुलको शिलान्यास भइसक्ने गरी तयार गर्न निर्देशन दिए।

“वि.सं. २०७८ साल अघि उद्घाटन गर्ने गरी द्रुत गतिमा काम शुरु गर्नुस्,” मन्त्री श्रेष्ठले भने, “कामदार कम देखिएको छ, जुनसुकै हालतमा यो वर्ष नकटाउनुस्।”

दुवै मन्त्रीले सरकारले शुरु गरेको विकास निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका थिए। “कुनै बहाना बनाउन पाइँदैन, तोकिएकै समयमा पुल निर्माण गर्नैपर्छ,” निर्देशन दिने क्रममा दुवै मन्त्रीको एउटै स्वर थियो। उनीहरूले नयाँ वर्षमा तीनथाना र कीर्तिपुरका बाटोमा मोटर गुड्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्