काठमाडौँ। नक्कली इमेल खोली एक महिलालाई ७० लाख रूपैयाँ नदिए आफूसँग भएका नग्न तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्काउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने पुरुषमा मोरङको विराटनगर उपमहानगरपालिका-३ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी रहेका छन्।

रेग्मीलाई प्रहरीले हिजो पक्राउ गरेको हो। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

रेग्मीले परिचित महिला साथी महालक्ष्मी (नाम परिवर्तन)लाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरू सार्वजनिक नगर्नका लागि ७० लाख रुपैयाँ माग गरेको प्रहीले जनाएको छ।

यौन उत्पीडन दिने, जबर्जस्ती करणी, हैरानी गर्नेजस्ता उनका कार्यहरू विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौँ। नक्कली इमेल खोली एक महिलालाई ७० लाख रूपैयाँ नदिए आफूसँग भएका नग्न तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्काउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने पुरुषमा मोरङको विराटनगर उपमहानगरपालिका-३ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी रहेका छन्।

रेग्मीलाई प्रहरीले हिजो पक्राउ गरेको हो। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

रेग्मीले परिचित महिला साथी महालक्ष्मी (नाम परिवर्तन)लाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरू सार्वजनिक नगर्नका लागि ७० लाख रुपैयाँ माग गरेको प्रहीले जनाएको छ।

यौन उत्पीडन दिने, जबर्जस्ती करणी, हैरानी गर्नेजस्ता उनका कार्यहरू विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"> नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिँदै महिलासँग ७० लाख माग्ने एकजना पक्राउ : Dekhapadhi
नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिँदै महिलासँग ७० लाख माग्ने एकजना पक्राउ
काठमाडौँ। नक्कली इमेल खोली एक महिलालाई ७० लाख रूपैयाँ नदिए आफूसँग भएका नग्न तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्काउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने पुरुषमा मोरङको विराटनगर उपमहानगरपालिका-३ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी रहेका छन्।

रेग्मीलाई प्रहरीले हिजो पक्राउ गरेको हो। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

रेग्मीले परिचित महिला साथी महालक्ष्मी (नाम परिवर्तन)लाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरू सार्वजनिक नगर्नका लागि ७० लाख रुपैयाँ माग गरेको प्रहीले जनाएको छ।

यौन उत्पीडन दिने, जबर्जस्ती करणी, हैरानी गर्नेजस्ता उनका कार्यहरू विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्