काठमाडौं। नेपाल प्रहरीले सरकारी छाप दस्तखतमा किर्ते गर्ने एक फरार प्रतिबादीलाई बिहीबार पक्राउ गरेको छ।

गोर्खाको तत्कालिन ताकु गाविसका स्थायी बासिन्दा ५५ वर्षे गोपालबहादुर थापालाई काठमाडौं महानगरपालिकाको धुम्बाराहीबाट पक्राउ गरेको केन्द्रिय प्रहरी समाचार कक्षले जानकारी दिएको छ। 

गतवर्ष मंसिर ११ गते सर्वोच्च अदालतले सरकारी छाप दस्तखत किर्ते मुद्दामा थापालाई १ वर्ष कैद र ३६ लाख जरीवाना गर्ने फैसला सुनाएको थियो। त्यसयता फरार रहँदै आएका थापालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। 

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ।

" /> काठमाडौं। नेपाल प्रहरीले सरकारी छाप दस्तखतमा किर्ते गर्ने एक फरार प्रतिबादीलाई बिहीबार पक्राउ गरेको छ।

गोर्खाको तत्कालिन ताकु गाविसका स्थायी बासिन्दा ५५ वर्षे गोपालबहादुर थापालाई काठमाडौं महानगरपालिकाको धुम्बाराहीबाट पक्राउ गरेको केन्द्रिय प्रहरी समाचार कक्षले जानकारी दिएको छ। 

गतवर्ष मंसिर ११ गते सर्वोच्च अदालतले सरकारी छाप दस्तखत किर्ते मुद्दामा थापालाई १ वर्ष कैद र ३६ लाख जरीवाना गर्ने फैसला सुनाएको थियो। त्यसयता फरार रहँदै आएका थापालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। 

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ।

"> सरकारी छाप किर्ते गर्ने पक्राउ: Dekhapadhi
सरकारी छाप किर्ते गर्ने पक्राउ <p style="text-align: justify;">काठमाडौं। नेपाल प्रहरीले सरकारी छाप दस्तखतमा किर्ते गर्ने एक फरार प्रतिबादीलाई बिहीबार&nbsp;पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">गोर्खाको तत्कालिन ताकु गाविसका स्थायी बासिन्दा ५५ वर्षे गोपालबहादुर थापालाई काठमाडौं महानगरपालिकाको धुम्बाराहीबाट पक्राउ गरेको केन्द्रिय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">गतवर्ष मंसिर ११ गते सर्वोच्च अदालतले सरकारी छाप दस्तखत किर्ते मुद्दामा थापालाई १ वर्ष कैद र ३६ लाख जरीवाना गर्ने फैसला सुनाएको थियो। त्यसयता फरार रहँदै आएका थापालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्