अबुजा। नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ताअघि बन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले बताएका छन्। यस घटनामा यहाँको आतङ्ककारी समूह बोको हरामको हात रहेको छ।

अपहरणमुक्त भएका प्रायः विद्यार्थीहरू केटा भएका मसारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताएका छन्। हाल ती विद्यार्थीहरू कितसिना राज्यतर्फ फर्किँदै गरेका र उनीहरूलाई स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताए।

कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण गरी बन्दुकधारी समूहले अपहरण गरेका थिए। स्थानीय सञ्चार माध्यमका अनुसार ती विद्यार्थीहरूलाई छिमेकी राज्यको एक विशाल जंगलमा लगिएको थियो।

बन्दुकधारीले गरेको सो हमलामा परी यहाँका ३४४ जना बालबालिका हराएका थिए। बोको हराम नामक यहाँको आतङ्ककारी संगठनले बुधबार ती बालबालिका आफूले अपहरण गरी लगेको र अहिले पनि उनीहरू आफूसँगै रहेका बताएको थियो।

सो राज्यका गभर्नर मासारीले सो बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताएका थिए। बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयमा आफूले अपहरण गरेको भन्दै विद्यालयका ३४४ जना बालकालिका आफूहरूसँग रहेको बताएका थिए।

सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेका थिए। नाइजेरियाको बोको हराम आतङ्ककारी समूहले विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन्।

रासस/सिन्ह्वा

" /> अबुजा। नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ताअघि बन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले बताएका छन्। यस घटनामा यहाँको आतङ्ककारी समूह बोको हरामको हात रहेको छ।

अपहरणमुक्त भएका प्रायः विद्यार्थीहरू केटा भएका मसारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताएका छन्। हाल ती विद्यार्थीहरू कितसिना राज्यतर्फ फर्किँदै गरेका र उनीहरूलाई स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताए।

कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण गरी बन्दुकधारी समूहले अपहरण गरेका थिए। स्थानीय सञ्चार माध्यमका अनुसार ती विद्यार्थीहरूलाई छिमेकी राज्यको एक विशाल जंगलमा लगिएको थियो।

बन्दुकधारीले गरेको सो हमलामा परी यहाँका ३४४ जना बालबालिका हराएका थिए। बोको हराम नामक यहाँको आतङ्ककारी संगठनले बुधबार ती बालबालिका आफूले अपहरण गरी लगेको र अहिले पनि उनीहरू आफूसँगै रहेका बताएको थियो।

सो राज्यका गभर्नर मासारीले सो बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताएका थिए। बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयमा आफूले अपहरण गरेको भन्दै विद्यालयका ३४४ जना बालकालिका आफूहरूसँग रहेको बताएका थिए।

सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेका थिए। नाइजेरियाको बोको हराम आतङ्ककारी समूहले विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन्।

रासस/सिन्ह्वा

"> नाइजेरियामा विद्यालयबाट अपहरित ३४४ विद्यार्थी मुक्त: Dekhapadhi
नाइजेरियामा विद्यालयबाट अपहरित ३४४ विद्यार्थी मुक्त
अबुजा। नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ताअघि बन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले बताएका छन्। यस घटनामा यहाँको आतङ्ककारी समूह बोको हरामको हात रहेको छ।

अपहरणमुक्त भएका प्रायः विद्यार्थीहरू केटा भएका मसारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताएका छन्। हाल ती विद्यार्थीहरू कितसिना राज्यतर्फ फर्किँदै गरेका र उनीहरूलाई स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताए।

कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण गरी बन्दुकधारी समूहले अपहरण गरेका थिए। स्थानीय सञ्चार माध्यमका अनुसार ती विद्यार्थीहरूलाई छिमेकी राज्यको एक विशाल जंगलमा लगिएको थियो।

बन्दुकधारीले गरेको सो हमलामा परी यहाँका ३४४ जना बालबालिका हराएका थिए। बोको हराम नामक यहाँको आतङ्ककारी संगठनले बुधबार ती बालबालिका आफूले अपहरण गरी लगेको र अहिले पनि उनीहरू आफूसँगै रहेका बताएको थियो।

सो राज्यका गभर्नर मासारीले सो बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताएका थिए। बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयमा आफूले अपहरण गरेको भन्दै विद्यालयका ३४४ जना बालकालिका आफूहरूसँग रहेको बताएका थिए।

सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेका थिए। नाइजेरियाको बोको हराम आतङ्ककारी समूहले विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन्।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्