काठमाडौं। बीबीसी मास्टर सेफका उपविजेता सन्तोष शाहले आगामी दिनमा नेपाली खानाले विश्वमा होच्चिनु नपर्ने बताएका छन्। उनले विश्वसामु आफूले नेपाली खानाको प्रचारप्रसार गरेकाले होच्चिनु नपर्ने बताएका हुन्।

उनले भने, “अहिलेसम्म हामी आफैंले नेपाली खानालाई होच्च्याउँदै आएका छौं। हामी मःम, चाउमिन र दालभार/तरकारी बाहेक अन्य खाना छैन भन्दै आएका थियौं।”

तर, नेपालमा हरेक समुदायपिच्छे फरक/फरक खानाका परिकार रहेको उनले बताए। आफूले बीबीसीको मास्टर सेफमा नेपालको तराईदिेखि हिमालसम्मको खानाका परिकार बनाएको बताए।

भने, “गुन्द्रकदेखि योमरीसम्मका खाना बनाएर विश्वलाई चिनाएको छु। त्यसमा तोरीको साग, पोलेको माछा/मासु र भटमास पनि छुटेको छैन।”

नेपाली खाना प्रचार/प्रसार गर्नकै लागि आफू मास्टर सेफमा गएको भन्दै उनले नेपाली खानाले फ्रेन्च खानालाई समेत टक्कर दिन सक्ने बताए।

विश्वका धेरै देशका खानालाई टक्कर दिँदै नेपाली खाना खुवाएकै भरमा उनी मास्टर सेफको उपविजेता बनेका हुन्। उनले हरेक प्रतियोगितामा नेपाली खाना बनाउँदै फाइनलसम्म पुगेको बताए।

उनले भने, “धेरैजनाले विश्वास नगरेर यो हावा हो। भान्सेले हँसायो भन्थे। तर, मलाई विश्वास थियो नेपाली खानाले सबैलाई टक्कर दिन्छ भन्ने। त्यही भएर मास्टर सेफमा गएको थिएँ।”

यसरी जित्दा आफ्नो जीवन नै परिवर्तन भइरहेको अनुभव भएको उनको भनाइ छ। सुरुमा प्रतियोगिताको एक/दुई चरणसम्म पहिलो चरणबाटै आउट हुन नपरोर भनेर पुकारेको उनले बताए।

प्रतिस्पर्धाको फाइनलसम्म पुग्दा आफ्नो सपना पूरा भएको उनले महसुस गरेका छन्।

" /> काठमाडौं। बीबीसी मास्टर सेफका उपविजेता सन्तोष शाहले आगामी दिनमा नेपाली खानाले विश्वमा होच्चिनु नपर्ने बताएका छन्। उनले विश्वसामु आफूले नेपाली खानाको प्रचारप्रसार गरेकाले होच्चिनु नपर्ने बताएका हुन्।

उनले भने, “अहिलेसम्म हामी आफैंले नेपाली खानालाई होच्च्याउँदै आएका छौं। हामी मःम, चाउमिन र दालभार/तरकारी बाहेक अन्य खाना छैन भन्दै आएका थियौं।”

तर, नेपालमा हरेक समुदायपिच्छे फरक/फरक खानाका परिकार रहेको उनले बताए। आफूले बीबीसीको मास्टर सेफमा नेपालको तराईदिेखि हिमालसम्मको खानाका परिकार बनाएको बताए।

भने, “गुन्द्रकदेखि योमरीसम्मका खाना बनाएर विश्वलाई चिनाएको छु। त्यसमा तोरीको साग, पोलेको माछा/मासु र भटमास पनि छुटेको छैन।”

नेपाली खाना प्रचार/प्रसार गर्नकै लागि आफू मास्टर सेफमा गएको भन्दै उनले नेपाली खानाले फ्रेन्च खानालाई समेत टक्कर दिन सक्ने बताए।

विश्वका धेरै देशका खानालाई टक्कर दिँदै नेपाली खाना खुवाएकै भरमा उनी मास्टर सेफको उपविजेता बनेका हुन्। उनले हरेक प्रतियोगितामा नेपाली खाना बनाउँदै फाइनलसम्म पुगेको बताए।

उनले भने, “धेरैजनाले विश्वास नगरेर यो हावा हो। भान्सेले हँसायो भन्थे। तर, मलाई विश्वास थियो नेपाली खानाले सबैलाई टक्कर दिन्छ भन्ने। त्यही भएर मास्टर सेफमा गएको थिएँ।”

यसरी जित्दा आफ्नो जीवन नै परिवर्तन भइरहेको अनुभव भएको उनको भनाइ छ। सुरुमा प्रतियोगिताको एक/दुई चरणसम्म पहिलो चरणबाटै आउट हुन नपरोर भनेर पुकारेको उनले बताए।

प्रतिस्पर्धाको फाइनलसम्म पुग्दा आफ्नो सपना पूरा भएको उनले महसुस गरेका छन्।

"> बीबीसी मास्टर सेफका उपविजेता शाह भन्छन्- अब नेपाली खाना भनेर होच्चिनुपर्दैन (भिडिओसहित): Dekhapadhi
बीबीसी मास्टर सेफका उपविजेता शाह भन्छन्- अब नेपाली खाना भनेर होच्चिनुपर्दैन (भिडिओसहित)
काठमाडौं। बीबीसी मास्टर सेफका उपविजेता सन्तोष शाहले आगामी दिनमा नेपाली खानाले विश्वमा होच्चिनु नपर्ने बताएका छन्। उनले विश्वसामु आफूले नेपाली खानाको प्रचारप्रसार गरेकाले होच्चिनु नपर्ने बताएका हुन्।

उनले भने, “अहिलेसम्म हामी आफैंले नेपाली खानालाई होच्च्याउँदै आएका छौं। हामी मःम, चाउमिन र दालभार/तरकारी बाहेक अन्य खाना छैन भन्दै आएका थियौं।”

तर, नेपालमा हरेक समुदायपिच्छे फरक/फरक खानाका परिकार रहेको उनले बताए। आफूले बीबीसीको मास्टर सेफमा नेपालको तराईदिेखि हिमालसम्मको खानाका परिकार बनाएको बताए।

भने, “गुन्द्रकदेखि योमरीसम्मका खाना बनाएर विश्वलाई चिनाएको छु। त्यसमा तोरीको साग, पोलेको माछा/मासु र भटमास पनि छुटेको छैन।”

नेपाली खाना प्रचार/प्रसार गर्नकै लागि आफू मास्टर सेफमा गएको भन्दै उनले नेपाली खानाले फ्रेन्च खानालाई समेत टक्कर दिन सक्ने बताए।

विश्वका धेरै देशका खानालाई टक्कर दिँदै नेपाली खाना खुवाएकै भरमा उनी मास्टर सेफको उपविजेता बनेका हुन्। उनले हरेक प्रतियोगितामा नेपाली खाना बनाउँदै फाइनलसम्म पुगेको बताए।

उनले भने, “धेरैजनाले विश्वास नगरेर यो हावा हो। भान्सेले हँसायो भन्थे। तर, मलाई विश्वास थियो नेपाली खानाले सबैलाई टक्कर दिन्छ भन्ने। त्यही भएर मास्टर सेफमा गएको थिएँ।”

यसरी जित्दा आफ्नो जीवन नै परिवर्तन भइरहेको अनुभव भएको उनको भनाइ छ। सुरुमा प्रतियोगिताको एक/दुई चरणसम्म पहिलो चरणबाटै आउट हुन नपरोर भनेर पुकारेको उनले बताए।

प्रतिस्पर्धाको फाइनलसम्म पुग्दा आफ्नो सपना पूरा भएको उनले महसुस गरेका छन्।

प्रतिक्रिया दिनुहोस्