काठमाडौं। काभ्रेको बनेपा नगरपालिका-९ पुण्यमाता खोलाको किनारामा बेवारिसे करिब ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। 

त्यस्तै रुपन्देहीको बुटवल उपमहनगरपालिका-१२ स्थित चारपाला सामुदायिक वनमा सोही उपमहानगरपालिका तामनगर बस्ने ८१ वर्षीय हिरालाल वैद्य बिहीबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

मंसिर २६ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार दुवै घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। काभ्रेको बनेपा नगरपालिका-९ पुण्यमाता खोलाको किनारामा बेवारिसे करिब ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। 

त्यस्तै रुपन्देहीको बुटवल उपमहनगरपालिका-१२ स्थित चारपाला सामुदायिक वनमा सोही उपमहानगरपालिका तामनगर बस्ने ८१ वर्षीय हिरालाल वैद्य बिहीबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

मंसिर २६ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार दुवै घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> दुईजना मृत अवस्थामा फेला: Dekhapadhi
दुईजना मृत अवस्थामा फेला <p style="text-align: justify;">काठमाडौं। काभ्रेको बनेपा नगरपालिका-९ पुण्यमाता खोलाको किनारामा बेवारिसे करिब ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै रुपन्देहीको बुटवल उपमहनगरपालिका-१२ स्थित चारपाला सामुदायिक वनमा सोही उपमहानगरपालिका तामनगर बस्ने ८१ वर्षीय हिरालाल वैद्य बिहीबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">मंसिर २६ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीका अनुसार दुवै घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्