चितवन। जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवास स्रोत केन्द्रको उद्घाटन गरिएको छ।
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा आज स्रोत केन्द्रको उद्घाटन गरिएको हो।
महानगरपालिकाका प्रमुख रेनु दाहालले वैदेशिक रोजगारीमा गएर नेपाली अलपत्र पर्ने अवस्था रहेकाले यसलाई न्यूनीकरणका लागि स्रोत केन्द्र महत्त्वपूर्ण हुने बताइन्।
वैदेशिक रोजगारीमा गएर बेवारिसे बन्न पुगेकालाई यसले सहयोग गर्ने उनको भनाइ थियो।
विदेशमा जान लागेका र गएर फर्किएकालाई यस केन्द्रले मनोवैज्ञानिक परामर्श दिएर स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने उनले बताए।
" /> चितवन। जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवास स्रोत केन्द्रको उद्घाटन गरिएको छ।अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा आज स्रोत केन्द्रको उद्घाटन गरिएको हो।

">