रौतहट। दुर्गा भगवती गाउँपालिका-५ झाजपुलबाट १ थान कटुवा पेस्तोल र थ्रिनटथ्री राईफलको १ राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन्।
यमुनामाई गाउँपालिका-४ बस्ने २५ वर्षीय दिलिप शाहलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा बीआर ३० एम ४८४१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक शाहले कम्मरमा लुकाई राखेको उक्त हतियार फेला पारी पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> रौतहट। दुर्गा भगवती गाउँपालिका-५ झाजपुलबाट १ थान कटुवा पेस्तोल र थ्रिनटथ्री राईफलको १ राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन्।यमुनामाई गाउँपालिका-४ बस्ने २५ वर्षीय दिलिप शाहलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो।

">