सिरहा। केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चारजनाको मृत्यु भएको छ।
चिसोका कारण बरियारपट्टी गाउँपालिका-५, झिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका-११ गदहवाा २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
गत मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा ती चारैजनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताए। रासस
" /> सिरहा। केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चारजनाको मृत्यु भएको छ।चिसोका कारण बरियारपट्टी गाउँपालिका-५, झिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका-११ गदहवाा २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
गत मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा ती चारैजनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताए। रासस
">