काठमाडौं। अब पुन: श्रम स्वीकृति अनलाइनबाटै लिन सकिने भएको छ। वैदेशिक रोजगार विभागले अनलाइन सेवाबाटै श्रमिकको पुनः श्रम स्वीकृति सुविधा दिने व्यवस्था गरेसँगै वैदेशिक रोजगारीका क्रममा रहेका लाखौं श्रमिक लाभान्वित हुने भएका हुन्।

अब, श्रम स्वीकृति नवीकरण गर्नैका लागि मात्र नेपाल आउनुपर्ने वाध्यता कसैलाई पनि हुने छैन। यससँगै नयाँ श्रम स्वीकृति लिन पनि कार्यालय जान नपर्ने र अनलाइनवाटै श्रम स्वीकृति लिने व्यवस्था मिलाउने तयारी अघि बढिरहेको विभागले जनाएको छ।

"संसारमै करिब ४५ लाख व्यक्तिको आप्रवासन छ । प्रत्येक मिनेटमा मान्छेको श्रम स्वीकृतको समय सकिरहेको हुन्छ । अब नेपाल आउन सकेन भनेर कोही पनि अवैधानिक ( अन डकुमेन्टेड) भएर बस्नु पर्दैन । कुनै पनि सुविधाबाट वञ्‍चित हुनुपर्दैन । उसले इच्छाशक्ति देखाउनुपर्छ जुन जुन देशमा जहाँ जहाँ हुनुहुन्छ त्यहाँवाट आफ्नो मोवाइल एप्सबाट तपाईहरूले पैसा तिर्न र श्रम स्वीकृति नवीकरण गर्न सक्नुहुन्छ", वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले देखापढीसँग भने।

कुमारप्रसाद दाहाल, महानिर्देशक वैदेशिक रोजगार विभाग

२ प्रकारको श्रम स्वीकृति हुने गरेको छ । एउटा पहिलो श्रम स्वीकृति र अर्को अन्तिम श्रम स्वीकृति अर्थात् श्रम नविकरण । यी सबै कामका लागि यसअघि कार्यालयमै उपस्थित हुनुपर्थ्यो। श्रम स्विकृती लिएर गएका तर निश्चित समय सकिएपछि पुनः श्रम स्वीकृत नवीकरण गर्नका लागि नै नेपाल आउनुपर्ने अवस्था थियो।

"यसका लागि हामीले  पोट्रल तयार गरेका छौ ।  गेट वे तयार गरेका छौँ । यसमा एउटा इन्स्योरेन्सलाई पैसा तिर्ने, अर्को ई पेमेन्टवालाहरू छन् । हाम्रो वेबसाइटमा गएर हेर्नुभयो भने पुनः श्रम स्वीकृति भनेर आउछ त्यहा क्लिक गर्ने वित्तिकै त्यो फर्म भर्ने हो त्यहा कुन कम्पनीमा काम गर्ने, ग्यारेन्टी छ वा छैन, पासपोर्ट नम्वर यी सवै कुरा राख्नुपर्छ। त्यसपछि  कल्याणकारी कोषदेखि इन्स्योरेन्स दुवैको पैसा माग्छ । यो सवै प्रकृया पूरा गरेर समिट गरेपछि श्रम स्वीकृति हुन्छ", महानिर्देशक दाहालले प्रष्ट पारे ।

अनअलाइनमार्फत फर्म भरिसकेपछि विभागका कर्मचारीले त्यसलाई रुजु गर्ने काम गर्छन् । सवै डकुमेन्ट मिलेर चेक गरेपछि विभागका कर्मचारीले ओके गरेपछि पुन: उसको मेलमा श्रम स्वीकृति नवीकरण भएको मेल जानेछ । त्यो प्रिन्ट गरेर राखेपछि अहिले पुन: श्रम स्वीकृतिको लागि ताहचलस्थित वैदेशिक रोजगार कार्यालयबाट हुने काम सम्पन्न हुने छ  । यसका लागि आफ्नो डकुमेन्टको स्वीकृति समय भने ध्यान दिन कार्यालयको आग्रह छ।

पुनः श्रम स्वीकृतिको मात्र होइन आउँदो दिनमा श्रम स्वीकृतिकै लागि पनि अनलाइनबाटै मिलाउने र सकेसम्म कार्यालय जान नपर्ने मिलाउन प्रयास गरिरहेको दहालले बताए। बायोमेट्रिक लिने र त्यसको आधारमा अनलाइनबाटै श्रम स्वीकृति लिने व्यवस्था मिलाउने तयारी भइरहेको छ।

" हामी अबको एक/डेढ महिनापछि ताहाचलमा श्रम स्वीकृति नै लिन जान नपर्ने मान्छे नै जान नपर्ने स्थिति बनाउँदै छौँ। किनभने यो डिजिटलको युगलाई कसरी फाइदा लिन सकिन्छ भनेर प्रयास गर्ने हो", दाहालले भने।

" /> काठमाडौं। अब पुन: श्रम स्वीकृति अनलाइनबाटै लिन सकिने भएको छ। वैदेशिक रोजगार विभागले अनलाइन सेवाबाटै श्रमिकको पुनः श्रम स्वीकृति सुविधा दिने व्यवस्था गरेसँगै वैदेशिक रोजगारीका क्रममा रहेका लाखौं श्रमिक लाभान्वित हुने भएका हुन्।

"> वैदेशिक रोजगार : श्रम स्वीकृति सम्बन्धी कामका लागि कार्यालय धाउनुपर्ने बाध्यता हट्दै (भिडिओसहित): Dekhapadhi
वैदेशिक रोजगार : श्रम स्वीकृति सम्बन्धी कामका लागि कार्यालय धाउनुपर्ने बाध्यता हट्दै (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्