काठमाडौं। काठमाडौंमा चिसाे बढ्दै गएकाे छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम १.६ डिग्री सेल्सियसमा झरेको छ।
याे यस वर्षकै कम तापक्रम हाे। आजकाे अधिकतम तापक्रम भने १८.३ डिग्री सेल्सियस रहेकाे छ।
यस्तै दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने बताइएको छ।
देशका अधिकांश स्थानहरूको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने अनुमान गरिएको छ।
आगामी २४ घण्टाको अनुमानअनुसार देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन विभागले अनुराेध गरेकाे छ।
" /> काठमाडौं। काठमाडौंमा चिसाे बढ्दै गएकाे छ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम १.६ डिग्री सेल्सियसमा झरेको छ।

">