काठमाडौं। हाल पश्चिमी तराई भू-भागका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भू-भागका एक /दुई स्थानहरूमा हल्का हुस्सु-कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने बताइएको छ। देशका अधिकांश स्थानहरूको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने अनुमान गरिएको छ। 

आगामी २४ घण्टाको अनुमान अनुसार देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। 

पछिल्लो पटक मापन गरिए अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री र अधिकतम तापक्रम १८.३ डिग्री सेल्सियस रहेको छ। 

" /> काठमाडौं। हाल पश्चिमी तराई भू-भागका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भू-भागका एक /दुई स्थानहरूमा हल्का हुस्सु-कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने बताइएको छ। देशका अधिकांश स्थानहरूको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने अनुमान गरिएको छ। 

आगामी २४ घण्टाको अनुमान अनुसार देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। 

पछिल्लो पटक मापन गरिए अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री र अधिकतम तापक्रम १८.३ डिग्री सेल्सियस रहेको छ। 

"> देशभर चिसो बढ्ने अनुमान, सावधानी अपनाउन आग्रह: Dekhapadhi
देशभर चिसो बढ्ने अनुमान, सावधानी अपनाउन आग्रह <p style="text-align: justify;">काठमाडौं। हाल पश्चिमी तराई भू-भागका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भू-भागका एक /दुई स्थानहरूमा हल्का हुस्सु-कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने बताइएको छ। देशका अधिकांश स्थानहरूको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने अनुमान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टाको अनुमान अनुसार देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लो पटक मापन गरिए अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री र अधिकतम तापक्रम १८.३ डिग्री सेल्सियस रहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्