काठमाडौँ। बैतडीको दोकडाकेदार गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा २५ वर्षीय नरेश विष्ट रहेका छन्। उनी सोही गाउँपालिका–८ कालागाढका हुन्। उनले चलाएको सु.प.प्र. ०१००२ त ४९५७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान दुर्घटनामा परेको हो।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौँ। बैतडीको दोकडाकेदार गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा २५ वर्षीय नरेश विष्ट रहेका छन्। उनी सोही गाउँपालिका–८ कालागाढका हुन्। उनले चलाएको सु.प.प्र. ०१००२ त ४९५७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान दुर्घटनामा परेको हो।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

"> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु: Dekhapadhi
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। बैतडीको दोकडाकेदार गाउँपालिका&ndash;३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा २५ वर्षीय नरेश विष्ट रहेका छन्। उनी सोही गाउँपालिका&ndash;८ कालागाढका हुन्। उनले चलाएको सु.प.प्र. ०१००२ त ४९५७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान दुर्घटनामा परेको हो।</p> <p style="text-align: justify;">घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्