काठमाडौँ। सिन्धुली, महोत्तरी, सिन्धुपाल्चोक र नुवाकोटमा गरी चारजना मृत अवस्थामा फेला परेका छन्।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ ककरेकी ४० वर्षीया मायाँ घिसिङ, महोत्तरी मनराशिस्वा नगरपालिका-५ सानोकट्टीकी ७३ वर्षीया शान्तिदेवी साह, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ फडकशिलाका ४० वर्षीय रवीन्द्रबहादुर आचार्य र नुवाकोटको ककनी गाउँपालिका-१ स्थित पासाङ ल्हामु सडक खण्डमा काम गर्ने मकवानपुरको बगैया गाउँपालिका-९ का ३९ वर्षीय वीरबहादुर लुङ्बा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार उनीहरू आज नै मृत फेला परेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
" /> काठमाडौँ। सिन्धुली, महोत्तरी, सिन्धुपाल्चोक र नुवाकोटमा गरी चारजना मृत अवस्थामा फेला परेका छन्।सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ ककरेकी ४० वर्षीया मायाँ घिसिङ, महोत्तरी मनराशिस्वा नगरपालिका-५ सानोकट्टीकी ७३ वर्षीया शान्तिदेवी साह, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ फडकशिलाका ४० वर्षीय रवीन्द्रबहादुर आचार्य र नुवाकोटको ककनी गाउँपालिका-१ स्थित पासाङ ल्हामु सडक खण्डमा काम गर्ने मकवानपुरको बगैया गाउँपालिका-९ का ३९ वर्षीय वीरबहादुर लुङ्बा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार उनीहरू आज नै मृत फेला परेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
">