काठमाडौँ। लागुऔषधका घटनामा ११ हजार ३१७ जना मानिस पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये नेपाली पुरुष १० हजार ४३५ जना छन्। चार सय ८४ जना नेपाली महिला छन्।
यो पछिल्लो २८ महिनाको तथ्याङ्क हो। पक्राउ परेकामा कोही लागुऔषधसहित र कोही लागुऔषध कारोबारीमा संलग्नताको आरोपमा पक्राउ परेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)का अनुसार विदेशी नागरिकहरू पनि लागुऔषधसहित पक्राउ परेका छन्।
सोही अवधिमा ३९१ जना विदेशी नागरिक पक्राउ परेका हुन्, जसमध्ये भारतीय पुरुष ३५० जना र महिला ९ जना रहेका छन्।
बाँकी ३२ जना अन्य देशका नागरिक हुन्।
उनीहरू सबै सात हजार ३७१ वटा लागुऔषधसम्बन्धी घटनामा पक्राउ गरेको एनसीबीले जनाएको छ।
एनसीबीका प्रवक्ता तथा (एसपी) कृष्णकुमार महतले आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र चालु आर्थिक वर्षको २०७७/०७८ को कात्तिक महिनासम्मको उक्त तथ्याङ्क भएको बताए।
घट्यो लागुऔषधका घटना
लागुऔषधका घटना न्यूनीकरणमा एनसीबी, एनसीबीको मातहतका कार्यालयसँगै देशभरका प्रहरी युनिटहरूको सक्रियता छ।
सरकारका अन्य निकायहरूले पनि सचेतनामुलक कार्यक्रममार्फत न्यूनीकरणमा भूमिका निर्वाह गर्दै आएका छन्।
परिणामतः लागुऔषधसँग सम्बन्धी घटनामा न्यूनीकरण हुँदै गएको देखिएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा देशभर तीन हजार ६७५ वटा लागुऔषधका घटना भएको थियो। त्यसको पछिल्लो आर्थिक वर्ष २०७६/०७७ मा घटेर दुई हजार ९०३ वटा घटना भयो। चालु आर्थिक वर्ष २०७७/०७८ को कात्तिक महिनासम्ममा ७९३ वटा लागुऔषधको घटना भएको एनसीबीले जनाएको छ।
घटना न्यूनीकरण हुँदा जाँदा स्वाभाविक रूपमा पक्राउ पर्नेहरूको सङ्ख्या पनि कम हुँदै गएको देखिएको छ।
एनसीबीका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा पाँच हजार ५१८ जना, २०७६/०७७ मा चार ५५४ जना र चालु आर्थिक वर्ष २०७७/०७८ को कात्तिकसम्मा एक हजार २४५ जना पक्राउ परेका छन्।
ब्यूरोका प्रवक्ता महतले लागुऔषध प्राणघातक भएको र जसले व्यक्ति र समाज दुवैलाई हानी पुर्‍याउँछ भन्ने चेतना मानिसहरूमा बढ्दै गएको र प्रहरीको पनि सक्रियता बढ्दै गएकोले लागुऔषधका घटना न्यूनीकरण हुँदै गएको बताए।
लागुऔषध कुन कति बरामद
लागुऔषधमध्ये गाँजा सर्वाधिक प्रहरीले बरामद गरेको पाइएको छ।
२८ महिनाको अवधिमा १७ हजार ३३३ किलो गाँजा बरामद गरेको पाइएको हो।
गाँजापछि चरेस तीन हजार ४६५ किलो बरामद गरेको छ। त्यसपछि हेरोइन २१ किलो ३४१ ग्राम र २७३ किलो ६७५ ग्राम बरामद गरेको एनसीबीले जनाएको छ।
यस्तै, बुप्रिनोफिन ८५ हजार ९२४ एम्पुल, डाइजापाम ९० हजार ३८३ एम्पुल, एम्फिटामिन आठ किलो ३४५ ग्राम बरामद गरेको जनाएको छ।
" /> काठमाडौँ। लागुऔषधका घटनामा ११ हजार ३१७ जना मानिस पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये नेपाली पुरुष १० हजार ४३५ जना छन्। चार सय ८४ जना नेपाली महिला छन्।
यो पछिल्लो २८ महिनाको तथ्याङ्क हो। पक्राउ परेकामा कोही लागुऔषधसहित र कोही लागुऔषध कारोबारीमा संलग्नताको आरोपमा पक्राउ परेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)का अनुसार विदेशी नागरिकहरू पनि लागुऔषधसहित पक्राउ परेका छन्।
सोही अवधिमा ३९१ जना विदेशी नागरिक पक्राउ परेका हुन्, जसमध्ये भारतीय पुरुष ३५० जना र महिला ९ जना रहेका छन्।
बाँकी ३२ जना अन्य देशका नागरिक हुन्।
उनीहरू सबै सात हजार ३७१ वटा लागुऔषधसम्बन्धी घटनामा पक्राउ गरेको एनसीबीले जनाएको छ।
एनसीबीका प्रवक्ता तथा (एसपी) कृष्णकुमार महतले आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र चालु आर्थिक वर्षको २०७७/०७८ को कात्तिक महिनासम्मको उक्त तथ्याङ्क भएको बताए।
घट्यो लागुऔषधका घटना
लागुऔषधका घटना न्यूनीकरणमा एनसीबी, एनसीबीको मातहतका कार्यालयसँगै देशभरका प्रहरी युनिटहरूको सक्रियता छ।
सरकारका अन्य निकायहरूले पनि सचेतनामुलक कार्यक्रममार्फत न्यूनीकरणमा भूमिका निर्वाह गर्दै आएका छन्।
परिणामतः लागुऔषधसँग सम्बन्धी घटनामा न्यूनीकरण हुँदै गएको देखिएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा देशभर तीन हजार ६७५ वटा लागुऔषधका घटना भएको थियो। त्यसको पछिल्लो आर्थिक वर्ष २०७६/०७७ मा घटेर दुई हजार ९०३ वटा घटना भयो। चालु आर्थिक वर्ष २०७७/०७८ को कात्तिक महिनासम्ममा ७९३ वटा लागुऔषधको घटना भएको एनसीबीले जनाएको छ।
घटना न्यूनीकरण हुँदा जाँदा स्वाभाविक रूपमा पक्राउ पर्नेहरूको सङ्ख्या पनि कम हुँदै गएको देखिएको छ।
एनसीबीका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा पाँच हजार ५१८ जना, २०७६/०७७ मा चार ५५४ जना र चालु आर्थिक वर्ष २०७७/०७८ को कात्तिकसम्मा एक हजार २४५ जना पक्राउ परेका छन्।
ब्यूरोका प्रवक्ता महतले लागुऔषध प्राणघातक भएको र जसले व्यक्ति र समाज दुवैलाई हानी पुर्‍याउँछ भन्ने चेतना मानिसहरूमा बढ्दै गएको र प्रहरीको पनि सक्रियता बढ्दै गएकोले लागुऔषधका घटना न्यूनीकरण हुँदै गएको बताए।
लागुऔषध कुन कति बरामद
लागुऔषधमध्ये गाँजा सर्वाधिक प्रहरीले बरामद गरेको पाइएको छ।
२८ महिनाको अवधिमा १७ हजार ३३३ किलो गाँजा बरामद गरेको पाइएको हो।
गाँजापछि चरेस तीन हजार ४६५ किलो बरामद गरेको छ। त्यसपछि हेरोइन २१ किलो ३४१ ग्राम र २७३ किलो ६७५ ग्राम बरामद गरेको एनसीबीले जनाएको छ।
यस्तै, बुप्रिनोफिन ८५ हजार ९२४ एम्पुल, डाइजापाम ९० हजार ३८३ एम्पुल, एम्फिटामिन आठ किलो ३४५ ग्राम बरामद गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्