काठमाडौँ। मकवानपुरमा फेरि प्रहरीले गाँजा खेती नष्ट गरेको छ। जिल्लाको बकैया गाउँपालिका–६ गोवरस्थानस्थित सात बिगाहा क्षेत्रफलमा अवैध रूपमा लगाएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो।
गाँजा फडानी गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली खटिएको थियो।
यसअघि मकवानपुरको विभिन्न क्षेत्रमा प्रहरीले गाँजा खेती फडानी गरी नष्ट गरिसकेको छ।
" />

मकवानपुरमा गाँजा खेती नष्ट
<p style="text-align: justify;">काठमाडौँ। मकवानपुरमा फेरि प्रहरीले गाँजा खेती नष्ट गरेको छ। जिल्लाको बकैया गाउँपालिका–६ गोवरस्थानस्थित सात बिगाहा क्षेत्रफलमा अवैध रूपमा लगाएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो।</p>
<p style="text-align: justify;">गाँजा फडानी गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली खटिएको थियो।</p>
<p style="text-align: justify;">यसअघि मकवानपुरको विभिन्न क्षेत्रमा प्रहरीले गाँजा खेती फडानी गरी नष्ट गरिसकेको छ।</p>