काठमाडौँ। उच्च अदालत पाटनबाट लागुऔषध ब्राउन सुगर मुद्दामा दोषी ठहरिएका एकजना फरार प्रतिवादी पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका-१६ बस्ने ६१ वर्षीय कृष्णभक्त श्रेष्ठ बुधबार प्रहरीले पक्राउ परेका हुन्।

उच्च अदालत पाटनले २०६३  माघ १४ गते लागुऔषध ब्राउन सुगरसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद र पाँच हजार रूपैयाँ जरिवानासहितको फैसला सुनाएको थियो।

श्रेष्ठ भने फरार थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले काठमाडौंको चःमतिबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरेको ब्यूरोले जनाएको छ।

यस्तै, सुनसरी जिल्ला अदालतले २०७६ मंसिर १५ गते लागुऔषध मुद्दामा नै दोषी ठहर गरेका ३५ वर्षीय रोशन राई पनि पक्राउ परेका छन्। धरान उपमहानगरपालिका-१८ बस्ने राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। अदालतले उनलाई दुई महिना १८ दिन कैद र पाँच हजार रूपैयाँ जरिवानासहितको फैसला गरेको छ।

उनलाई अदालतको आदेशअनुसार फैसला कार्यान्वयनका लागि प्रहरीले कारागार कार्यालय झुम्का पठाएको जनाएको छ।

" /> काठमाडौँ। उच्च अदालत पाटनबाट लागुऔषध ब्राउन सुगर मुद्दामा दोषी ठहरिएका एकजना फरार प्रतिवादी पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका-१६ बस्ने ६१ वर्षीय कृष्णभक्त श्रेष्ठ बुधबार प्रहरीले पक्राउ परेका हुन्।

उच्च अदालत पाटनले २०६३  माघ १४ गते लागुऔषध ब्राउन सुगरसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद र पाँच हजार रूपैयाँ जरिवानासहितको फैसला सुनाएको थियो।

श्रेष्ठ भने फरार थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले काठमाडौंको चःमतिबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरेको ब्यूरोले जनाएको छ।

यस्तै, सुनसरी जिल्ला अदालतले २०७६ मंसिर १५ गते लागुऔषध मुद्दामा नै दोषी ठहर गरेका ३५ वर्षीय रोशन राई पनि पक्राउ परेका छन्। धरान उपमहानगरपालिका-१८ बस्ने राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। अदालतले उनलाई दुई महिना १८ दिन कैद र पाँच हजार रूपैयाँ जरिवानासहितको फैसला गरेको छ।

उनलाई अदालतको आदेशअनुसार फैसला कार्यान्वयनका लागि प्रहरीले कारागार कार्यालय झुम्का पठाएको जनाएको छ।

"> लागुऔषध मुद्दामा दोषी ठहरिएका दुईजना पक्राउ: Dekhapadhi
लागुऔषध मुद्दामा दोषी ठहरिएका दुईजना पक्राउ
काठमाडौँ। उच्च अदालत पाटनबाट लागुऔषध ब्राउन सुगर मुद्दामा दोषी ठहरिएका एकजना फरार प्रतिवादी पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका-१६ बस्ने ६१ वर्षीय कृष्णभक्त श्रेष्ठ बुधबार प्रहरीले पक्राउ परेका हुन्।

उच्च अदालत पाटनले २०६३  माघ १४ गते लागुऔषध ब्राउन सुगरसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद र पाँच हजार रूपैयाँ जरिवानासहितको फैसला सुनाएको थियो।

श्रेष्ठ भने फरार थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले काठमाडौंको चःमतिबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरेको ब्यूरोले जनाएको छ।

यस्तै, सुनसरी जिल्ला अदालतले २०७६ मंसिर १५ गते लागुऔषध मुद्दामा नै दोषी ठहर गरेका ३५ वर्षीय रोशन राई पनि पक्राउ परेका छन्। धरान उपमहानगरपालिका-१८ बस्ने राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। अदालतले उनलाई दुई महिना १८ दिन कैद र पाँच हजार रूपैयाँ जरिवानासहितको फैसला गरेको छ।

उनलाई अदालतको आदेशअनुसार फैसला कार्यान्वयनका लागि प्रहरीले कारागार कार्यालय झुम्का पठाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्