काठमाडौँ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शान्तिनगर चौपारीस्थित दिनानाथ खनालको घर भाडामा बस्ने रहमद खानको कोठामा १४ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ।
भन्सार छली गरेर ल्याएको भन्दै कपडा र काठ टल्काउन प्रयोग हुने कच्चा पदार्थ गए राति प्रहरीले बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
रहमद भने फरार छन्। प्रहरीले उनलाई खोजी रहेको जनाएको छ।
" />

">
भन्सार छली ल्याएको १४ लाखको सामान बरामद: Dekhapadhi
भन्सार छली ल्याएको १४ लाखको सामान बरामद
<p style="text-align: justify;">काठमाडौँ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शान्तिनगर चौपारीस्थित दिनानाथ खनालको घर भाडामा बस्ने रहमद खानको कोठामा १४ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ।</p>
<p style="text-align: justify;">भन्सार छली गरेर ल्याएको भन्दै कपडा र काठ टल्काउन प्रयोग हुने कच्चा पदार्थ गए राति प्रहरीले बरामद गरेको हो। </p>
<p style="text-align: justify;">इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।</p>
<p style="text-align: justify;">रहमद भने फरार छन्। प्रहरीले उनलाई खोजी रहेको जनाएको छ।</p>