काठमाडौँ। धनुषाको धनौजी गाउँपालिका-५ बहुअर्वाबाट जनकपुर उपमहानगरपालिका-१२ हनुमाननगरका ३९ वर्षीय विनोदकुमार यादव लागऔषधसहित पक्राउ परेका छन्।

१ सय ५ ट्याबलेट नाइट्राभेट र २४ ट्याबलेट स्पास्मो प्रोक्सिभोनसहित उनी बुधबार राति पक्राउ परेका हुन्।

प्रहरी चौकी डेबडीयाबाट खटिएको प्रहरीले वहुअर्वाबाट रामपुरतर्फ जाँदै गरेको यादव सवार ज.१० प ८००६ नम्बरको मोटरसाइकल जाँच गरेको थियो। सो क्रममा लागूऔषध फेला पारी मोटरसाइकल हित उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन सम्बन्धीको कसूरमा अनुसन्धान थालेका जनाएको छ।

" /> काठमाडौँ। धनुषाको धनौजी गाउँपालिका-५ बहुअर्वाबाट जनकपुर उपमहानगरपालिका-१२ हनुमाननगरका ३९ वर्षीय विनोदकुमार यादव लागऔषधसहित पक्राउ परेका छन्।

१ सय ५ ट्याबलेट नाइट्राभेट र २४ ट्याबलेट स्पास्मो प्रोक्सिभोनसहित उनी बुधबार राति पक्राउ परेका हुन्।

प्रहरी चौकी डेबडीयाबाट खटिएको प्रहरीले वहुअर्वाबाट रामपुरतर्फ जाँदै गरेको यादव सवार ज.१० प ८००६ नम्बरको मोटरसाइकल जाँच गरेको थियो। सो क्रममा लागूऔषध फेला पारी मोटरसाइकल हित उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन सम्बन्धीको कसूरमा अनुसन्धान थालेका जनाएको छ।

"> मोटरसाइकलमा सवार एकजना लागुऔषधसहित पक्राउ: Dekhapadhi ३९ वर्षीय विनोदकुमार यादव पक्राउ।
• शंका लागेर मोटरसाइकल चेक गर्दा विभिन्न लागुऔषध फेला।

मोटरसाइकलमा सवार एकजना लागुऔषधसहित पक्राउ
काठमाडौँ। धनुषाको धनौजी गाउँपालिका-५ बहुअर्वाबाट जनकपुर उपमहानगरपालिका-१२ हनुमाननगरका ३९ वर्षीय विनोदकुमार यादव लागऔषधसहित पक्राउ परेका छन्।

१ सय ५ ट्याबलेट नाइट्राभेट र २४ ट्याबलेट स्पास्मो प्रोक्सिभोनसहित उनी बुधबार राति पक्राउ परेका हुन्।

प्रहरी चौकी डेबडीयाबाट खटिएको प्रहरीले वहुअर्वाबाट रामपुरतर्फ जाँदै गरेको यादव सवार ज.१० प ८००६ नम्बरको मोटरसाइकल जाँच गरेको थियो। सो क्रममा लागूऔषध फेला पारी मोटरसाइकल हित उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन सम्बन्धीको कसूरमा अनुसन्धान थालेका जनाएको छ।

प्रतिक्रिया दिनुहोस्