काठमाडौँ। दार्चुलाको लेकम गाउँपालिकाको जयपुर भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिका–५ रिठाका जगदीश बोहरा रहेको प्रहरीले आज जनाएको छ। उनको शव बुधबार बेलुकी फेला परेको तथा घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौँ। दार्चुलाको लेकम गाउँपालिकाको जयपुर भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिका–५ रिठाका जगदीश बोहरा रहेको प्रहरीले आज जनाएको छ। उनको शव बुधबार बेलुकी फेला परेको तथा घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"> दार्चुलामा भीरबाट लडेर एकजनाको मृत्यु: Dekhapadhi
दार्चुलामा भीरबाट लडेर एकजनाको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। दार्चुलाको लेकम गाउँपालिकाको जयपुर भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा सोही गाउँपालिका&ndash;५ रिठाका जगदीश बोहरा रहेको प्रहरीले आज जनाएको छ। उनको शव बुधबार बेलुकी फेला परेको तथा घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्