काठमाडौँ। काठमाडौँ उपत्यकामा शुक्रबारदेखि जोरबिजोर प्रणाली हट्ने भएको छ। कोरोना महामारीको जोखिम बढेको भन्दै विगत ६ महिनादेखि लागु भएको जोरबिजोर प्रणाली भोलिदेखि हट्ने भएको हो।
काठमाडौँ जिल्ला प्रमुख कालीप्रसाद पराजुलीले उपत्यकाका तीनवटै जिल्लामा जोरबिजोर प्रणाली भोलिदेखि हट्ने जानकारी दिए। उनले भने, “महामारी रोकथामका लागि भनेर लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ।”
जिल्लास्तरीय सुरक्षा समिति र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार तीनवटै जिल्लामा जोरबिजोर प्रणाली हटाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जिवन प्रसाद दुलालले जानकारी दिए।
सोही, निर्णयअनुसार यातायात व्यवसायी र मजदुर तथा सरोकारवालासँग समेतको छलफलपछि उक्त प्रणाली हटाउन लागिएको उनको भनाइ छ।
हेर्नुहोस् सूचना–

शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली हट्ने: Dekhapadhi
शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली हट्ने