काठमाडौँ। रोल्पाको सुनिलस्मृति गाउँपालिका-४, यहाँ एकजना पुरुष सिर्मे भीरमा लडेर मृत अवस्थामा फेला परेका छन्।

उता परिवार भने उनको प्रतीक्षामा थियो। गत मंसिर २८ गते ३८ वर्षीय नीमबहादुर घर्तीले आफू भारतबाट घर फर्कन लागेको भनी परिवारलाई जानकारी दिएका थिए। उनी सोही गाउँपालिका-३ खाराका स्थायी निवासी हुन्।

उनी घर नआइपुगेपछि परिवारले उनको खोजी गर्न सुरु गरेको हो। त्यसपछि यस घटनाबारे प्रहरीलाई पनि जानकारी दिइएको थियो।

अन्ततः उनको शव बुधबार साँझ भेटियो, सिर्मे भीरमा। उनी सो भीरबाट लडेर मृत अवस्थामाफेला परेका थिए।

घटनासम्बन्धी थप अनुसन्धान स्थानीय प्रहरीले गरिरहेको जनाइएको छ।

" /> काठमाडौँ। रोल्पाको सुनिलस्मृति गाउँपालिका-४, यहाँ एकजना पुरुष सिर्मे भीरमा लडेर मृत अवस्थामा फेला परेका छन्।

उता परिवार भने उनको प्रतीक्षामा थियो। गत मंसिर २८ गते ३८ वर्षीय नीमबहादुर घर्तीले आफू भारतबाट घर फर्कन लागेको भनी परिवारलाई जानकारी दिएका थिए। उनी सोही गाउँपालिका-३ खाराका स्थायी निवासी हुन्।

उनी घर नआइपुगेपछि परिवारले उनको खोजी गर्न सुरु गरेको हो। त्यसपछि यस घटनाबारे प्रहरीलाई पनि जानकारी दिइएको थियो।

अन्ततः उनको शव बुधबार साँझ भेटियो, सिर्मे भीरमा। उनी सो भीरबाट लडेर मृत अवस्थामाफेला परेका थिए।

घटनासम्बन्धी थप अनुसन्धान स्थानीय प्रहरीले गरिरहेको जनाइएको छ।

"> मंसिर २८ गते भारतबाट घर फर्कने खबर, तर घर नपुगेपछि...: Dekhapadhi
मंसिर २८ गते भारतबाट घर फर्कने खबर, तर घर नपुगेपछि...
काठमाडौँ। रोल्पाको सुनिलस्मृति गाउँपालिका-४, यहाँ एकजना पुरुष सिर्मे भीरमा लडेर मृत अवस्थामा फेला परेका छन्।

उता परिवार भने उनको प्रतीक्षामा थियो। गत मंसिर २८ गते ३८ वर्षीय नीमबहादुर घर्तीले आफू भारतबाट घर फर्कन लागेको भनी परिवारलाई जानकारी दिएका थिए। उनी सोही गाउँपालिका-३ खाराका स्थायी निवासी हुन्।

उनी घर नआइपुगेपछि परिवारले उनको खोजी गर्न सुरु गरेको हो। त्यसपछि यस घटनाबारे प्रहरीलाई पनि जानकारी दिइएको थियो।

अन्ततः उनको शव बुधबार साँझ भेटियो, सिर्मे भीरमा। उनी सो भीरबाट लडेर मृत अवस्थामाफेला परेका थिए।

घटनासम्बन्धी थप अनुसन्धान स्थानीय प्रहरीले गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्