काठमाडौ। झापाको मेची नगरपालिका-१३ शान्ति टोलमा रहेको पति मिलभित्र एकजना पुरुष मृत फेला परेका छन्।

सोही नगरपालिकास्थित चारआली बस्ने ४० वर्षीय कुमार शेर्पा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

उनी इलामको मंगलबारेका हुन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौ। झापाको मेची नगरपालिका-१३ शान्ति टोलमा रहेको पति मिलभित्र एकजना पुरुष मृत फेला परेका छन्।

सोही नगरपालिकास्थित चारआली बस्ने ४० वर्षीय कुमार शेर्पा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

उनी इलामको मंगलबारेका हुन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

"> झापामा मिलभित्र एकजना मृत फेला: Dekhapadhi
झापामा मिलभित्र एकजना मृत फेला <p style="text-align: justify;">काठमाडौ। झापाको मेची नगरपालिका-१३ शान्ति टोलमा रहेको पति मिलभित्र एकजना पुरुष मृत फेला परेका छन्।</p> <p style="text-align: justify;">सोही नगरपालिकास्थित चारआली बस्ने ४० वर्षीय कुमार शेर्पा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।</p> <p style="text-align: justify;">उनी इलामको मंगलबारेका हुन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्