काठमाडौँ। बाँकेको बैजनाथ गाउँपालिका-६ गरही चोकमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा १८ वर्षीय साइकलयात्री अदीप थारु रहेका छन्। उनी बर्दियाको बाँसगढी नगरपालिका-३ लखनाका हुन्।

सोही ठाउँका ३१ वर्षीय कमल चन्दले चलाएको भे.९ प ४२१८ नम्बरको मोटरसाइकलले बुधबार साँझ उनीसहित सवार साइकललाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

चन्दले चलाएको मोटरसाइकलले अन्य दुईवटा साइकललाई पनि ठक्कर दिएको थियो। दुर्घटनामा चन्दसहित अन्य चारजना घाइते भएका छन्। मोटरसाइकल चन्दलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेमध्ये एकजनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौँ। बाँकेको बैजनाथ गाउँपालिका-६ गरही चोकमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा १८ वर्षीय साइकलयात्री अदीप थारु रहेका छन्। उनी बर्दियाको बाँसगढी नगरपालिका-३ लखनाका हुन्।

सोही ठाउँका ३१ वर्षीय कमल चन्दले चलाएको भे.९ प ४२१८ नम्बरको मोटरसाइकलले बुधबार साँझ उनीसहित सवार साइकललाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

चन्दले चलाएको मोटरसाइकलले अन्य दुईवटा साइकललाई पनि ठक्कर दिएको थियो। दुर्घटनामा चन्दसहित अन्य चारजना घाइते भएका छन्। मोटरसाइकल चन्दलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेमध्ये एकजनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

"> मोटरसाइकलले तीनवटा साइकललाई ठक्कर दियो, एकजनाको मृत्यु: Dekhapadhi मोटरसाइकलको ठक्करबाट १८ वर्षीय अदीप थारुको मृत्यु।
• मोटरसाइकल चालक कमल चन्दसहित बाँकी दुई साइकलमा सवार गरी चारजना घाइते।

मोटरसाइकलले तीनवटा साइकललाई ठक्कर दियो, एकजनाको मृत्यु
काठमाडौँ। बाँकेको बैजनाथ गाउँपालिका-६ गरही चोकमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा १८ वर्षीय साइकलयात्री अदीप थारु रहेका छन्। उनी बर्दियाको बाँसगढी नगरपालिका-३ लखनाका हुन्।

सोही ठाउँका ३१ वर्षीय कमल चन्दले चलाएको भे.९ प ४२१८ नम्बरको मोटरसाइकलले बुधबार साँझ उनीसहित सवार साइकललाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

चन्दले चलाएको मोटरसाइकलले अन्य दुईवटा साइकललाई पनि ठक्कर दिएको थियो। दुर्घटनामा चन्दसहित अन्य चारजना घाइते भएका छन्। मोटरसाइकल चन्दलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेमध्ये एकजनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्