काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका-४ रामकृष्ण टोलबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।

प्रहरीले पोखरा महानगरपालिका-४ रामकृष्णटोलका ३३ वर्षीय कुमार श्रेष्ठ र सोही टोल बस्ने भक्तपुर घर भएका ४५ वर्षीय लक्ष्मीकृष्ण भासिमा रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ११३ एम्पुल डाइजापाम, ११३ एम्पुल फेनेरागन, ११३ एम्पुल ब्रुपिनुर्फिन र दुई थान मोबाइल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार साँझ पक्राउ गरेको हो।

यस्तै, मोरङको विराटनगर महानगरपलिका-७ शनिमन्दिर परिसरबाट १३ ग्राम खैरो हेरोइनसहित सोही महानगरपालिका-१७ का २७ वर्षीय लद्दीफुल मियाँ पक्राउ परेका छन्।

बुधबार लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले पैदलयात्री मियाँलाई जाँच गर्दा हेरोइन फेला परेपछि पक्राउ गरेको जनाएको छ।

बुधबार साँझ नै विराटनगर महानगरपालिका-५ बाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-५ का ४० वर्षीय रूपेश साहसहित चार जना पक्राउ परेका छन्।

" /> काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका-४ रामकृष्ण टोलबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।

प्रहरीले पोखरा महानगरपालिका-४ रामकृष्णटोलका ३३ वर्षीय कुमार श्रेष्ठ र सोही टोल बस्ने भक्तपुर घर भएका ४५ वर्षीय लक्ष्मीकृष्ण भासिमा रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ११३ एम्पुल डाइजापाम, ११३ एम्पुल फेनेरागन, ११३ एम्पुल ब्रुपिनुर्फिन र दुई थान मोबाइल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार साँझ पक्राउ गरेको हो।

यस्तै, मोरङको विराटनगर महानगरपलिका-७ शनिमन्दिर परिसरबाट १३ ग्राम खैरो हेरोइनसहित सोही महानगरपालिका-१७ का २७ वर्षीय लद्दीफुल मियाँ पक्राउ परेका छन्।

बुधबार लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले पैदलयात्री मियाँलाई जाँच गर्दा हेरोइन फेला परेपछि पक्राउ गरेको जनाएको छ।

बुधबार साँझ नै विराटनगर महानगरपालिका-५ बाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-५ का ४० वर्षीय रूपेश साहसहित चार जना पक्राउ परेका छन्।

"> लागुऔषधसहित सातजना पक्राउ: Dekhapadhi
लागुऔषधसहित सातजना पक्राउ
काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका-४ रामकृष्ण टोलबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।

प्रहरीले पोखरा महानगरपालिका-४ रामकृष्णटोलका ३३ वर्षीय कुमार श्रेष्ठ र सोही टोल बस्ने भक्तपुर घर भएका ४५ वर्षीय लक्ष्मीकृष्ण भासिमा रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ११३ एम्पुल डाइजापाम, ११३ एम्पुल फेनेरागन, ११३ एम्पुल ब्रुपिनुर्फिन र दुई थान मोबाइल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार साँझ पक्राउ गरेको हो।

यस्तै, मोरङको विराटनगर महानगरपलिका-७ शनिमन्दिर परिसरबाट १३ ग्राम खैरो हेरोइनसहित सोही महानगरपालिका-१७ का २७ वर्षीय लद्दीफुल मियाँ पक्राउ परेका छन्।

बुधबार लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले पैदलयात्री मियाँलाई जाँच गर्दा हेरोइन फेला परेपछि पक्राउ गरेको जनाएको छ।

बुधबार साँझ नै विराटनगर महानगरपालिका-५ बाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-५ का ४० वर्षीय रूपेश साहसहित चार जना पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्