काठमाडौं। गुल्मीको रेसुङ्गा नगरपालिका–१२ भगेरीमा ड्युटीमा खटिएका प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

बुधबार राति ४१ वर्षीय पूर्णबहादुर सिंह र ४२ वर्षीय मीनबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकामध्येका सिंह जाजरकोटको कुसे गाउँपालिका-२ र आले पाल्पाको निस्दी गाउँपालिका-१ का हुन्।

पैदलयात्री उनीहरूलाई चेकजाँच गरी सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गर्ने तयारी गरेको छ।

" /> काठमाडौं। गुल्मीको रेसुङ्गा नगरपालिका–१२ भगेरीमा ड्युटीमा खटिएका प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

बुधबार राति ४१ वर्षीय पूर्णबहादुर सिंह र ४२ वर्षीय मीनबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकामध्येका सिंह जाजरकोटको कुसे गाउँपालिका-२ र आले पाल्पाको निस्दी गाउँपालिका-१ का हुन्।

पैदलयात्री उनीहरूलाई चेकजाँच गरी सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गर्ने तयारी गरेको छ।

"> प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ: Dekhapadhi
प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। गुल्मीको रेसुङ्गा नगरपालिका&ndash;१२ भगेरीमा ड्युटीमा खटिएका प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">बुधबार राति ४१ वर्षीय पूर्णबहादुर सिंह र ४२ वर्षीय मीनबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको हो।&nbsp;पक्राउ परेकामध्येका सिंह जाजरकोटको कुसे गाउँपालिका-२ र आले पाल्पाको निस्दी गाउँपालिका-१ का हुन्।</p> <p style="text-align: justify;">पैदलयात्री उनीहरूलाई चेकजाँच गरी सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">उनीहरूमाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गर्ने तयारी गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्