काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-२ गाईघाटमा पाँच जना लागुऔषध कारोबारी पक्राउ परेका छन्। विभिन्न खालका लागुऔषध कारोबार गर्दै आएको सूचनाको आधारमा गएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३१ वर्षीय रेवतकुमार खाती, ३४ वर्षीय रोहित कुमार चौधरी, ३३ वर्षीय जगसन राई, ३२ वर्षीय देवेन्द्र मगर र पर्वत दाहाल पक्राउ परेका हुन्।

उनीहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले आज (बिहीबार) उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने तयारी गरेको छ।

" /> काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-२ गाईघाटमा पाँच जना लागुऔषध कारोबारी पक्राउ परेका छन्। विभिन्न खालका लागुऔषध कारोबार गर्दै आएको सूचनाको आधारमा गएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३१ वर्षीय रेवतकुमार खाती, ३४ वर्षीय रोहित कुमार चौधरी, ३३ वर्षीय जगसन राई, ३२ वर्षीय देवेन्द्र मगर र पर्वत दाहाल पक्राउ परेका हुन्।

उनीहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले आज (बिहीबार) उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने तयारी गरेको छ।

"> पाँच जना लागुऔषध कारोबारी पक्राउ: Dekhapadhi
पाँच जना लागुऔषध कारोबारी पक्राउ <p style="text-align: justify;">काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-२ गाईघाटमा पाँच जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।&nbsp;विभिन्न खालका लागुऔषध कारोबार गर्दै आएको सूचनाको आधारमा गएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३१ वर्षीय रेवतकुमार खाती, ३४ वर्षीय रोहित कुमार चौधरी, ३३ वर्षीय जगसन राई, ३२ वर्षीय देवेन्द्र मगर र पर्वत दाहाल पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">उनीहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।&nbsp;प्रहरीले आज (बिहीबार) उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने तयारी गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्