काठमाडौं। फ्रान्सको अदालतले सार्ली एब्डो व्यंग्य पत्रिका कार्यालयमा २०१५ मा हमला गर्ने १४ जनालाई दोषी बताएको छ।

राजधानी पेरिसको अदालतमा करिब तीन महिना चलेको सुनुवाइपछि १४ जनालाई आतंककारी हमलामा मद्दत गरेकोमा दोषी मानेको हो।

जनवरी ७, २०१५ मा अलकायदाका आतंककारीले उक्त पत्रिका कार्यालयमा अन्धाधुन्ध गोली चलाएका थिए, हमलामा १५ जनाको मृत्यु भएको थियो। रिपोर्टका मुताबिक सजाय सुनाउँदा कोर्टमा ११ जना दोषी उपस्थित थिए। बाँकी तीन जना अनुपस्थित थिए।

दोषीमध्ये एकजना आईएसआईएस आतंककारीकी पत्नी रिया पनि छिन्, उनी हमला हुनुघि भागेकी थिइन्। उनका पति आईएसआईएस आतंककारी हयात बाओमुद्दिनले पेरिसस्थित एक सुपरमार्केटमा हमला गरेर चार जनाको हत्या गरेका थिए।

अदलतले यी सबैलाई आतंकवादलाई आर्थिक मद्दत गरेको र आपराधिक गतिविधि नेटवर्कमा सामेल भएको बताएको छ। यिनलाई ३०-३० वर्षको सजायँ पनि अदालतले सुनाएको छ। १४ जनालाई अलगअलग अपराधमा दोषी ठहर गरिएको छ।

सार्ली एब्डोमो मोहम्मदको कार्टुन प्रकाशित गरेकोमा आक्रोशित भएका आतंककारीले जनवरी ७, २०१५ मा पत्रिका कार्यालयमा आक्रमण गरेका थिए। हमलामा फ्रान्सका केही वरिष्ठ कार्टुनिस्ट पनि परेका थिए।

प्रहरीले तिनको खोजी सुरु गरेलगत्तै पत्रिका कार्यालयनजिकै रहेको एक सुपरमार्केटमा थुप्रै मानिसलाई बन्धक बनाएका थिए। बन्धकमा पर्नेमा एक महिला प्रहरी पनि थिइन्। आतंककारीले बन्धक बनाएकामध्ये महिला प्रहरीसहित चार जनाको हत्या गरेका थिए।

(एजेन्सी)

" /> काठमाडौं। फ्रान्सको अदालतले सार्ली एब्डो व्यंग्य पत्रिका कार्यालयमा २०१५ मा हमला गर्ने १४ जनालाई दोषी बताएको छ।

राजधानी पेरिसको अदालतमा करिब तीन महिना चलेको सुनुवाइपछि १४ जनालाई आतंककारी हमलामा मद्दत गरेकोमा दोषी मानेको हो।

जनवरी ७, २०१५ मा अलकायदाका आतंककारीले उक्त पत्रिका कार्यालयमा अन्धाधुन्ध गोली चलाएका थिए, हमलामा १५ जनाको मृत्यु भएको थियो। रिपोर्टका मुताबिक सजाय सुनाउँदा कोर्टमा ११ जना दोषी उपस्थित थिए। बाँकी तीन जना अनुपस्थित थिए।

दोषीमध्ये एकजना आईएसआईएस आतंककारीकी पत्नी रिया पनि छिन्, उनी हमला हुनुघि भागेकी थिइन्। उनका पति आईएसआईएस आतंककारी हयात बाओमुद्दिनले पेरिसस्थित एक सुपरमार्केटमा हमला गरेर चार जनाको हत्या गरेका थिए।

अदलतले यी सबैलाई आतंकवादलाई आर्थिक मद्दत गरेको र आपराधिक गतिविधि नेटवर्कमा सामेल भएको बताएको छ। यिनलाई ३०-३० वर्षको सजायँ पनि अदालतले सुनाएको छ। १४ जनालाई अलगअलग अपराधमा दोषी ठहर गरिएको छ।

सार्ली एब्डोमो मोहम्मदको कार्टुन प्रकाशित गरेकोमा आक्रोशित भएका आतंककारीले जनवरी ७, २०१५ मा पत्रिका कार्यालयमा आक्रमण गरेका थिए। हमलामा फ्रान्सका केही वरिष्ठ कार्टुनिस्ट पनि परेका थिए।

प्रहरीले तिनको खोजी सुरु गरेलगत्तै पत्रिका कार्यालयनजिकै रहेको एक सुपरमार्केटमा थुप्रै मानिसलाई बन्धक बनाएका थिए। बन्धकमा पर्नेमा एक महिला प्रहरी पनि थिइन्। आतंककारीले बन्धक बनाएकामध्ये महिला प्रहरीसहित चार जनाको हत्या गरेका थिए।

(एजेन्सी)

"> सार्ली एब्डो पत्रिकामा हमला गर्नेलाई ३० वर्ष जेल, १४ जना दोषी: Dekhapadhi
सार्ली एब्डो पत्रिकामा हमला गर्नेलाई ३० वर्ष जेल, १४ जना दोषी
काठमाडौं। फ्रान्सको अदालतले सार्ली एब्डो व्यंग्य पत्रिका कार्यालयमा २०१५ मा हमला गर्ने १४ जनालाई दोषी बताएको छ।

राजधानी पेरिसको अदालतमा करिब तीन महिना चलेको सुनुवाइपछि १४ जनालाई आतंककारी हमलामा मद्दत गरेकोमा दोषी मानेको हो।

जनवरी ७, २०१५ मा अलकायदाका आतंककारीले उक्त पत्रिका कार्यालयमा अन्धाधुन्ध गोली चलाएका थिए, हमलामा १५ जनाको मृत्यु भएको थियो। रिपोर्टका मुताबिक सजाय सुनाउँदा कोर्टमा ११ जना दोषी उपस्थित थिए। बाँकी तीन जना अनुपस्थित थिए।

दोषीमध्ये एकजना आईएसआईएस आतंककारीकी पत्नी रिया पनि छिन्, उनी हमला हुनुघि भागेकी थिइन्। उनका पति आईएसआईएस आतंककारी हयात बाओमुद्दिनले पेरिसस्थित एक सुपरमार्केटमा हमला गरेर चार जनाको हत्या गरेका थिए।

अदलतले यी सबैलाई आतंकवादलाई आर्थिक मद्दत गरेको र आपराधिक गतिविधि नेटवर्कमा सामेल भएको बताएको छ। यिनलाई ३०-३० वर्षको सजायँ पनि अदालतले सुनाएको छ। १४ जनालाई अलगअलग अपराधमा दोषी ठहर गरिएको छ।

सार्ली एब्डोमो मोहम्मदको कार्टुन प्रकाशित गरेकोमा आक्रोशित भएका आतंककारीले जनवरी ७, २०१५ मा पत्रिका कार्यालयमा आक्रमण गरेका थिए। हमलामा फ्रान्सका केही वरिष्ठ कार्टुनिस्ट पनि परेका थिए।

प्रहरीले तिनको खोजी सुरु गरेलगत्तै पत्रिका कार्यालयनजिकै रहेको एक सुपरमार्केटमा थुप्रै मानिसलाई बन्धक बनाएका थिए। बन्धकमा पर्नेमा एक महिला प्रहरी पनि थिइन्। आतंककारीले बन्धक बनाएकामध्ये महिला प्रहरीसहित चार जनाको हत्या गरेका थिए।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्