काठमाडौं। बाँकेको बैजनाथ गाउँपालिका-६ गहरी चोकमा हिजो बेलुका मोटरसाइकलको ठक्करवाट साइकलयात्रीको मृत्यु भएको छ। उक्त घटनामा अन्य चारजना घाइते भएका छन्।
मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका-३ का १८ बर्षिय अदिप थारू छन्। दुर्घटनामा गम्भीर घाइते थारुको उपचारको क्रममा नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो।
अन्य घाइतेहरुको सोहि अस्पतालमै उपचार भइरहेको छ।
हिजो करिब सवा ८ बजे भित्रि सडकखण्डमा पूर्वतर्फ जाँदै गरेको भे. ९ प ४२१८ नम्बरको मोटरसाइकलले तीन वटा साइकललाई ठक्कर दिएको थियो।
मोटरसाइकल चालक सोहि ठाउँका ३१ बर्षिय कमल चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। बाँकेको बैजनाथ गाउँपालिका-६ गहरी चोकमा हिजो बेलुका मोटरसाइकलको ठक्करवाट साइकलयात्रीको मृत्यु भएको छ। उक्त घटनामा अन्य चारजना घाइते भएका छन्।मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका-३ का १८ बर्षिय अदिप थारू छन्। दुर्घटनामा गम्भीर घाइते थारुको उपचारको क्रममा नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो।

">