काठमाडौं। हास्य कलाकार दीपकराज गिरी भोले बाबाका भक्त हुन्। उनी नियमितजसो पशुपतिनाथको दर्शन गर्न जान्थे। तर, कोरोना महामारीका कारण गत चैतबाट पशुपतिनाथ नै बन्द गरियो। त्यसपछि भने उनले भोले बाबाको दर्शन गर्न पाएका थिएनन्।

यो बीचमा उनलाई निकै उकुसमुकुस भएको थियो। ९ महिनाको बीचमा भोलेबाबालाई निकै मिस गरिएको उनको भनाइ छ। सरकारले अनुमति दिएसँगै हिजो, पुस ११ गतेबाट पशुपति सर्वसाधारणका लागि खुल्ला गरिएको छ। खुल्ला गरिएसँगै दीपकराजले पनि दर्शन गरेका हुन्।

“यो महामारीका कारण अनेकौ तनाव थियो। भोले बाबाको दर्शन गर्न पाउँदा मन शान्त भयो। भगवानप्रति आस्था राख्नेहरूलाई पशुपति नखुल्दा निकै समस्या भएको थियो। आजदेखि खुलेपछि राम्रो भयो।” दीपकले भने।

९ महिनापछि भोले बाबाको दर्शनका लागि पशुपति पुगेका गौशाला बस्दै आएका ६५ वर्षीय विरेन्द्र गौतम निकै हर्षित मुद्रामा थिए। सनातन हिन्दू धर्मको आस्थाको केन्द्र पशुपतिको द्वार खुल्दा अब केही राम्रो हुनेमा उनको विश्वास रहेको छ।

“एकातिर महामारी भनेको छ। अर्कोतिर भगवानको चरणमा ढोग्न पाइएको थिएन्। ९ महिनापछि दर्शन गर्न पाउँदा निकै खुसी लागेको छ।” उनले भने।

पशुपति खुलेको पहिलो दिन थोरै मात्रामा दर्शनार्थीहरू आए। दर्शनका लागि पुग्नेहरू निकै खुसी देखिन्थ्ये। मनमैजू बस्दै आएका झापाका ५५ वर्षीय हरी भट्टराईलाई कतै पशुपतिको दर्शन गर्न नपाउँदैं मरिन्छ कि भन्ने चिन्ता थियो।

एकातिर कोरोना महामारी बढ्दै थियो। भने अर्कोतिर ९ महिनादेखि भगवान शिवको द्वार बन्द थियो। जसले गर्दा उनी मर्नु भन्दा पहिला एकपटक पशुपतिको दर्शन गर्ने इच्छा थियो।

पशुपति सर्वसाधारणका खुला गरियो भन्ने सुन्नेविक्तिकै उनको मन प्रफुल्ल भयो। “म भोले बाबाको भक्त हुँ। मेरो बढी भन्दा बढी समय यहि बित्ने गर्थ्यो। तर, कोरोना महामारीसँग घरभित्रबाट बाहिर निस्किन पाएको थिएन्,” उनले भने, “अहिले पशुपति खुलेर दर्शन गर्न पाउँदा अब जहिले मरे पनि केही फरक पर्दैन भन्ने लागेको छ।”

९ महिनापछि पशुपतिमा दर्शनका लागि खुल्ला गरिएसँगै धेरै दर्शनार्थी खुसी देखिएका छन्। उनीहरू स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर भए पनि दर्शन गर्ने भनेर पशुपति पुगेका हुन्।

विहान ६ देखि दिउँसो २ बजेसम्म दर्शन खुल्ला

कोरोना महामारीको जोखिम तथा दर्शनार्थीको चापलाई मध्यनजर गर्दै अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्मका लागि मात्र दर्शन गर्न पाइन्छ। दर्शनार्थीको चाप बढेसँगै यो समय बढाइने पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए।

महामारीको बीचमा स्वास्थ्य सुरक्षालाई प्रमुख प्राथमिकतामा राखिएको ढकालको भनाई छ। भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ भने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ।

हाललाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गरी दर्शनपछि पनि सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले बताए।

विशेष पूजा तत्काल नहुने

दर्शनका लागि पशुपतिनाथ मन्दिर खुला गरिए पनि विशेष पूजा भने अझै सुरू हुन सकेको छैन्। भक्तजनले शुल्क तिरेर गरिने विशेष पूजाका लागि अझै केही समय लाग्ने उनको भनाई छ। यसैगरी मूल मन्दिर परिसरमा दैनिक हुने गरेको भजनलगायत गतिविधि पनि क्रमशः खुला गरिने ढकालले बताए।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी थिइन्। कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको सङ्कल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो।

" /> काठमाडौं। हास्य कलाकार दीपकराज गिरी भोले बाबाका भक्त हुन्। उनी नियमितजसो पशुपतिनाथको दर्शन गर्न जान्थे। तर, कोरोना महामारीका कारण गत चैतबाट पशुपतिनाथ नै बन्द गरियो। त्यसपछि भने उनले भोले बाबाको दर्शन गर्न पाएका थिएनन्।

"> कोरोना महामारीको त्रासले बन्द भएको पशुपतिनाथ मन्दिर ९ महिनापछि खुल्दा... : Dekhapadhi
कोरोना महामारीको त्रासले बन्द भएको पशुपतिनाथ मन्दिर ९ महिनापछि खुल्दा...

प्रतिक्रिया दिनुहोस्