कैलाली। कर चुक्ता प्रमाणपत्र किर्ते गरेको आरोप लागेपछि अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेतसहित दुईजना फरार भएका छन्।

कैलाली जिल्ला अदालतले बस्नेतसहित अर्का सञ्चालक प्रदिप अग्रवाललाई पक्राउ गर्न अनुमति दिएपछि उनीहरू फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ प्रहरी पक्राउ गर्न गएपनि बस्नेत र अग्रवाल फरार रहेकोले पक्राउ परेका छैनन्।

टेण्डर हत्याउन अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपपछि आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन शुरू गरेको थियो।

गेटा आँखा अस्पतालको गत आर्थिक वर्षको औषधि खरीदको टेण्डर हत्याउनका लागि अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको पाएपछि आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन प्रक्रिया बढाएको थियो।

अमित मेडिसिनले १० माघ २०७४ सालमा आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। सो प्रमाणपत्रमा कर अधिकृत रामबोली साम्बाहाम्फेले हस्ताक्षर गरेको पाइएको थियो। तर, साम्बाहाम्फेको त्यस अघिनै सरुवा भैसकेको थिए।

कर अधिकृतको नक्कली सहिछाप गरेर टेण्डर हत्याएको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

" /> कैलाली। कर चुक्ता प्रमाणपत्र किर्ते गरेको आरोप लागेपछि अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेतसहित दुईजना फरार भएका छन्।

कैलाली जिल्ला अदालतले बस्नेतसहित अर्का सञ्चालक प्रदिप अग्रवाललाई पक्राउ गर्न अनुमति दिएपछि उनीहरू फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ प्रहरी पक्राउ गर्न गएपनि बस्नेत र अग्रवाल फरार रहेकोले पक्राउ परेका छैनन्।

टेण्डर हत्याउन अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपपछि आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन शुरू गरेको थियो।

गेटा आँखा अस्पतालको गत आर्थिक वर्षको औषधि खरीदको टेण्डर हत्याउनका लागि अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको पाएपछि आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन प्रक्रिया बढाएको थियो।

अमित मेडिसिनले १० माघ २०७४ सालमा आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। सो प्रमाणपत्रमा कर अधिकृत रामबोली साम्बाहाम्फेले हस्ताक्षर गरेको पाइएको थियो। तर, साम्बाहाम्फेको त्यस अघिनै सरुवा भैसकेको थिए।

कर अधिकृतको नक्कली सहिछाप गरेर टेण्डर हत्याएको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

"> कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरीपछि औषधि विक्रेता फरार: Dekhapadhi
कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरीपछि औषधि विक्रेता फरार
कैलाली। कर चुक्ता प्रमाणपत्र किर्ते गरेको आरोप लागेपछि अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेतसहित दुईजना फरार भएका छन्।

कैलाली जिल्ला अदालतले बस्नेतसहित अर्का सञ्चालक प्रदिप अग्रवाललाई पक्राउ गर्न अनुमति दिएपछि उनीहरू फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ प्रहरी पक्राउ गर्न गएपनि बस्नेत र अग्रवाल फरार रहेकोले पक्राउ परेका छैनन्।

टेण्डर हत्याउन अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपपछि आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन शुरू गरेको थियो।

गेटा आँखा अस्पतालको गत आर्थिक वर्षको औषधि खरीदको टेण्डर हत्याउनका लागि अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको पाएपछि आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन प्रक्रिया बढाएको थियो।

अमित मेडिसिनले १० माघ २०७४ सालमा आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। सो प्रमाणपत्रमा कर अधिकृत रामबोली साम्बाहाम्फेले हस्ताक्षर गरेको पाइएको थियो। तर, साम्बाहाम्फेको त्यस अघिनै सरुवा भैसकेको थिए।

कर अधिकृतको नक्कली सहिछाप गरेर टेण्डर हत्याएको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्