काठमाडौं। दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रममा रहेकोले त्यसबाट बच्ने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
आगामी २४ घण्टा तराईका अधिकांश र पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हिजो काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको थियो। जुन यस वर्षकै कम मापन भएको मौसमविद् समीर श्रेष्‍ठले बताएका छन्।
अबको केही दिन तापक्रम घटबढ भइरहने भन्दै श्रेष्ठले राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुने जानकारी दिए।
पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन्।
" /> काठमाडौं। दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रममा रहेकोले त्यसबाट बच्ने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
आगामी २४ घण्टा तराईका अधिकांश र पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हिजो काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको थियो। जुन यस वर्षकै कम मापन भएको मौसमविद् समीर श्रेष्‍ठले बताएका छन्।
अबको केही दिन तापक्रम घटबढ भइरहने भन्दै श्रेष्ठले राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुने जानकारी दिए।
पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन्।
"> चिसो दिनहुँ बढ्ने क्रममा, सावधानी अपनाउन सुझाव: Dekhapadhi
चिसो दिनहुँ बढ्ने क्रममा, सावधानी अपनाउन सुझाव
काठमाडौं। दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रममा रहेकोले त्यसबाट बच्ने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
आगामी २४ घण्टा तराईका अधिकांश र पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अबको केही दिन तापक्रम घटबढ भइरहने भन्दै श्रेष्ठले राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुने जानकारी दिए।
पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन्।
प्रतिक्रिया दिनुहोस्